अतिनै मार्मिक कथा मन थामेर एक पटक अवस्य पढ्नुहोला !

एक सुन्दर जोडि थिए ! केटा र केटि धेरै बर्ष माया प्रेम बसे पछि विवाह गर्छन , विवाह पछि त झन माया प्रेम पनि धेरै बड्दै जान्छ,दुबै जना धेरै नै खुशि र एक सुखि परिवार:का साथ रमा’उदै जिवन निर्वाह गरि रहे’का हुन्छन। बिहान बेलुका श्रीमती पुजा पाठ गर्न गरेर सधै आफ्नो पतिको लामो आ’यु होश भनि भगवान’सग प्रार्थना गर्थिन।

अनि श्रीमान भने दिन भरि काम गरेर आउथे , दिन भरि मजदुरी गरेर एक नया जिबनको नया सुरुवात श्रीमती:लाई खुशि राख्ने पतिको सोच थियो। एकदिन बि&हानै केटा काममा जान्छ।तर बेलुका सा’झ परिसक्दा पनि फर्कदैन।

श्रीमान घर नफर्केपछि केटि धेरै आत्तिन्छिन,धेरै पल्ट फोन ट्राई गर्छिन तर मोबाईल स्विच अफ हुन्छ , रात भरि आफ्नो श्री’मान आउने आशामा ढोकामा बसेर कुरी रहन्छिन ,

भोलीपल्ट बि’हानको 7 बजे पछि केटा घर आउछ, तब श्रीम’तीलाई उसले ढोकामै देख्छ।अनिश्री’मानले भन्छः किन रुदै ढोकामा बसेकि नि, आऊ उठ भित्र जाऊ ,

अनि श्रीमती’ले भन्छिनः तपाई रात भरि कहा जानु भएको थियो र..?श्रीमान केहि नबो’लि कोठा तिर जान्छ र सुत्छ।भोली पल्ट श्रीम:तीले भन्छिनः ए हजुर!! काम’मा जानु हुन्न ?

श्रीमान झ&र्केर बोल्छ कि तलाई के को मत’लब!!दिन बित्दै जान्छ.. र घरमा पनि झगडा बढ्दै जान्छ ,एक महिना पछि , केटाले के:टिसग डिभो’र्स माग्छ ,तर केटीले मान्दिनन ,श्रीमतीले नमाने पछि , केटाले जबरजस्ती उनलाई डि:भोर्स पेपर मा साइन गर्न लाउछ।त्यस’पश्चात केटाले घर छोडेर जान्छ।

श्रीमान आउने आशामा केटि दिन रात रु’दै बस्छिन, तर केटाको कुनै अत्तो’पत्तो चल्दैन।एक पे’ट पाल्न भए पनि केटिले एक अफि’शमा काम खोजेर काम गर्छिन।एक बर्ष पछि ,

केटी सगै को अफिशमा एक काम गर्ने केटा&ले केटीलाई प्रेम प्रश्ताव राख्छ ,केटि पनि मजबुर थिइन।यति लामो जिन्दगी एक्लै त जिउन सकि’दैन भनेर बि’हेको लागि राजी हुन्छिन।तर केटिको मन’मा पहिलेको केटाको लागि अझै माया रहे’को हुन्छ।

विवाहको दिन अफिशको के’टासग केटि को विवाह हुदै थियो । बिहेको मन्डपमा पन्डित मन्त्र पढदै थिए, अनि केटाले केटीको सिउ’दोमा सिन्दुर लगाई सके पछि , अचानक ,एक पागल जस्तो केटा दाह्री पनि लामो लामो पालेको, कपाल पनि जिग्रिङ्ग परे’को हातमा थालि बोकेर बिहेको मन्ड’पमा आयो ।

अनि एक भग’वानको मुर्ति र पत्र केटीको हातमा दिएर गयो ,केटि अचम्ममा परिन, केटिले त्यो पा’गलले दिएर गएको एक मुर्ति’लाई हेर्दै आखा भरि आ’शु पारिन किन कि त्यो मुर्ति पहि’लाको केटालाई उनले मायाको चिनो स्वरुप दि’एकि थिइन।अनि केटीले पत्र खोलेर पढ्न लाग्छिन।।

पत्रमा लेखिएको थियो ..

मेरो प्राण भन्दा प्या’री मेरी सानु ,म तिमी’लाई अझै पनि धेरै माया गर्छु। म चाहान्थे कि तिमी मेरो हैन अरु कसैकि बन भनेर किन कि मलाई क्यान्स’र छ ! जुन दिन तिमी रुदै ढो’कामा बसि’कि थियौ।

त्यहि दिन म काम गर्ने ठा:उमा काम गर्दै गर्दा मुख बाट र’गत निक्लन पुग्यो र त्यस पश्चात म डाक्टर’लाई जचा’एर रिपोर्ट हेर्दा मलाई क्यान्सर छ भनेर डाक्ट’रले भने।

त्यसैले म टेन्सनले घर पनि गईन।!म एक दिन घर नजा’दा त तिमी रात भरि छट’पटियौ भने म संसारबाट बिदा हुने बेला तिम्रो हाल’त कस्तो होला..?? म यो ससार’बाट टाढा हुदैछु , सानू तर अब तिमीले आफ्नो नया जिबन सुरुवात गर्दैछौ ,म कति नै दिन बा:च्छु होला र..??

त्यसैले तिम्रो जि:वनमा म थिए भनेर क:हिल्यै नसोच्नु ल। मा’या पाउनु मात्र हैन गुमाउनु पनि माया हो , पिलिज मलाई खो’ज्ने कोशिश नगर्नु ।

उहि तिमीलाई माया गर्ने अभा’गीबाट अन्तिम बिदा केटि गेट तर्फ दौडन्छिन, तर केटा देखिदैन र रुदै रुदै नया जिवनको शुरुवात गर्छिन।

मोरलः साचो माया गर्ने प्रेमी’हरुले आफ्नो प्यारो मानिसको भविष्य कहिल्यै ख’राब बनाउदैनन्। कसैलाई पाउनु मात्र साचो प्रेम हुदैन, कसैको मनमा ठाउ बनाउनु नै साचो प्रेम हो। स्रोतः गोर्खालीखबरबाट।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय