latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

बैंकमा पैसा लिन पुग्यो लाश, कर्म’चारीको गयो सातो…

भारतको बिहार राज्यको पट’नामा एक बैंकमा एउटा ला’श आफ्नो पैसा लिन पुग्यो । बैंकमा उसलाई देखेर कर्म’चारीको सातो गयो । पटनाछेउको शाहज’हाँपुर थाना क्षेत्रको सिगरि’यावांमा केनरा बैंकको शाखामा लाश पैसा लिन पुगेको हो ।

यहाँका महेश यादवको मंगलबार बिहान मृ’त्यु भएको थियो । मृ’त्यु’पछि गाउँलेहरुले अन्तिम संस्कार’को लागि बैंकमा गएर उनको खातामा भएको पैसा बैंकका कर्मचारी’सँग मागे तर बैंक म्यानेजरले पैसा दिन मानेनन् ।

यो कुराले रिसाएका गाउँलेले यादवको ला’श लिएर बैंकमा पुगे र ला’शलाई बैंकभित्र राखिदिए । लगभग ३ घण्टासम्म बैंक’मा महेशको ला’श त्यत्तिकै रह्यो ।गाउँलेहरु पैसा नलिइ मान्न तयार थिएनन् ।

अन्ततः म्याने’जरले आफ्नै १० हजार रुपैयाँ गाउँलेलाई दिएर विवा’द सुल्झाए । पैसा पाएपछि गाउँलेहरुले महेशको ला’श लिएर अन्तिम संस्कार’को लागि गए । खासमा महेशको बिहे भएको थिएन र उनको परिवारमा पनि कोही थिएनन् ।

बैंक खातामा उनले आफ्नो कुनै हक’दार पनि उल्लेख गरेका थिएनन् र उनको केवाइसी फाराम पनि जम्मा भएको थिएन । त्यसैले बैंकले प्रक्रिया पूरा नगरी उनको पैसा दिन मानेको थिएन । डिसी नेपाल\

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय