latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

कति छ फलफूल तथा तरकारीको आजको बजार मूल्य ?

काठमाडौं, २० साउन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको छ ।

अनार २९० रुपैयाँ, चोसा आँप २४५ रुपैयाँ, मालदह आँप २९० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ५९ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ५३ रुपैयाँ ५० पैसा, सेतो आलु ५१ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ६५ रुपैयाँ, लोकल काक्रो ६२ रुपैयाँ, कागती २२५ रुपैयाँ, किवि ६२५ रुपैयाँ रहेको छ । त्यस्तै कुरीलो ५०० रुपैयाँ, अकबरे खुर्सानी २२५ रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १२८ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ४७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ३८ रुपैयाँ र राजमा घिउ सिमी १३५ रुपैयाँ र लोकल घिउ सिमी ७५ रुपैयाँ रहेको छ ।

त्यस्तै, घिरौलाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १३५ रुपैयाँ, डल्ले च्याउ ४७५ रुपैयाँ, झिगूनी ४५ रुपैयाँ, हरियो तरबुजा ५५ रुपैयाँ, छडी माछा २३५ रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, मुंगरी माछा २७५ रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ, तामा १३० रुपैयाँ, तितो करेला १७ रुपैयाँ ५० पैसा, तोफु ११५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, न्यूरो ११५ रुपैयाँ, परवर ७६ रुपैयाँ, सुकेको प्याज ३७ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ र ब्रोकाउली २६५ रुपैयाँ रहेको छ ।

यसैगरी, भटमासकोशाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, भिण्डी ५५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १७५ रुपैयाँ, भेडे खुर्सानी ११० रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, रातो बन्दा १३५ रुपैयाँ, रायोको साग ९६ रुपैयाँ ६७ पैसा, रुख कटहर ४५ रुपैयाँ, लप्सी ६५ रुपैयाँ, सुकेको चाइनिज लसुन १६६ रुपैयाँ, लौका ४५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस ५५ रुपैयाँ र फूजी स्याउ २९० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय