सामान्य लेखपढ जान्ने बुवाले खुदो बेचेर पढाएका ६ छोराहरु – २ भाई सिडियो ४ भाइ हाकिम

गुल्मीको विक बलेटक्सार गाविस–८ (हाल रुरु गाउँपालिका–४) ठानीडाँडाका बुद्धिप्रसाद पन्थ (८४) को उच्च शिक्षा अध्ययन गर्ने ठूलो इच्छा थियो । पारिवारिक कारण र आर्थिक अ-वस्थाले गर्दा उनले त्यो बेला सा-मान्य ले-खपढ गर्न जान्नेबाहेक मा’थिल्लो तहसम्म पढ्न पाएनन् ।आफ्नो इच्छा र चाहना हुँदा-हुँदै पनि अध्ययन गर्न नपाए पनि छोराहरूलाई भने दुःख गरेर पनि उच्च शिक्षा पढा-उने पन्थको अठोट थियो ।

त्यो समयमा पन्थको परिवार निम्न-मध्यम वर्गीय थियो । पन्थका ६ छोरा छन् ।गुल्मीको बले-टक्सार, रिडी र थोर्गा खुदोका लागि प्रख्या-त ठाउँ हो । साविक पश्चिमा-ञ्चल क्षेत्र (हाल प्रदेश ५) गुल्र्मी-को थोर्गाको खुदो भनेपछि सबै हु-रुक्क हुन्छन् । पन्थको परिवारले पनि उखु खेती गर्थ्यो । उनले उखु लगायत अन्य कृषि पेशामा दुःख गरेरै भए पनि ६ छोरोलाई उच्च शिक्षा-सम्म पढाए । छोराहरू सबै पढा-इमा अब्बल भएर निस्किए ।

सबै भाइहरूले आदर्श मावि दिगाम–७ मा अध्ययन गरे । शुरूमा त्यो विद्या-लय निम्न मा+ध्यमिक तह-सम्म थियो । ६ भाइमध्ये जेठा यदुुलाल पन्थ र माहिला छोरा कृष्ण-प्रसाद पन्थले रिडीस्थित विद्यालयबाट एसएलसी उत्तीर्ण गरे भने अन्य सबै भाइले आद+र्श मावि-बाटै एसए-लसी राम्रो अंकका साथ उ-त्तीर्ण गरे ।

पन्थको सपना-सँगै सबै भाइ पढाइ सकेर सर-कारी सेवाको उच्च पदमा पुगेका छन् । सबै भाइले उच्च शिक्षा काठ-माडौंमा अध्ययन गरी सरकारी सेवा प्रवेश गर्ने निजा-मती सेवाको तयारी पनि गरे । सर-कारी सेवामा नाम पनि निकाले ।

जब ६ भाइमध्ये जेठा स-रकारी सेवामा प्रवेश गरे, त्यसपछि सबै भाइलाई सरकारी से-वामा प्रवेश गर्ने लोभ पलायो । सबै भाइको उमेर २–२ वर्ष मात्र फरक छ । त्यहीँ अनुसार निरन्तर मेह-नतका साथ अध्ययन गरेर सबै भाइ सर-कारी सेवामा मा-थिल्लो तहसम्म पुग्न सफल भए ।

सबै भाइ सरकारी सेवामा खुला प्रतिस्प-र्धाबाट नाम निकालेर उच्च पदमा पुगेका हुन् । सम्भवतः नेपालमा यस्तो परिवार कमै होला । ६ भाइ कुन–कुन सेवाको कुन पदमा पुगे त ?

जेठा : यदुलाल पन्थ (क्याम्पस प्रमुख रामापुर, रूपन्देही)यदुलाल पन्थ अहिले रूपन्देहीको सैनामै-नास्थित सा-मुदायिक शहीद नारा-यण पोखरेल रामापुर क्या-म्पसका क्याम्पस प्रमुख छन् ।

उनी ३० को दश-कमा सरकारी शिक्षक थिए । २८ वर्ष सरका-री शिक्षण पेशापछि यदु-लालले राजी-नामा गरी क्याम्पस प्रमुख बनेर अहिले शिक्षा क्षेत्रमै कार्यरत छन् । उनी अहिले ९०० विद्यार्थी अध्य-यनरत कलेजका प्रमुख छन् ।

माइला : कृष्ण-प्रसाद पन्थ (प्रमुख जिल्ला अधिकारी, प्युठान) बुद्धिप्रसादका माइला छोरा हुन् कृष्णप्रसाद । जब यदुलालले शिक्षक सेवाबाट सर-कारी सेवामा प्रवेश गरे, कृष्णप्र-सादलाई पनि सरकारी जागिर खाने हुटहुटी चल्यो । उनले नेपाल ‘ल’ क्याम्पस-बाट स्नातकोत्तर गरेका छन् ।

कृष्णप्रसादले २०४२ सालमा मुखि-याबाट निजा-मती सेवामा प्रवेश गरेका हुन् । त्यसपछि खरिदार, वाणिज्य बैंक-मा नायव सुब्बा, शाखा अधिकृत, हुँदै उपसचिव बने । उनी पाल्पा हुँदै अहिले प्युठान जि-ल्लाको प्रमुख जिल्ला अधिकारी छन् । उनी सहस-चिवको तयारीमा छन् ।

साइला : माहादेव पन्थ (प्रमुख जिल्ला अधिकारी, रूपन्देही)

माहादेवले व्यवस्थापन संकाय-बाट स्नातकोत्तर गरेका छन् । उनी २०४४ सालमा मुखियाबाट निजा-मती सेवामा प्रवेश गरेका हुन् । उनले पनि काठमाडौंबाटै नाम निकाले । त्यसपछि उनी स-लेप (सहायक लेखापाल), नायव सुब्बा, अधिकृत, उपसचिव हुँदै अहिले सहसचिव छन् । काठमा-डौंबाट नाम निकाले पनि उनले सरका-री सेवा भने काभ्रेबाट शुरू गरे ।

काभ्रेपछि पाल्पा, प्युठान, रुकुम, जुम्ला, बाग्लुङ, रोल्पा, धनकुटा, कैलाली, तनहुँ, नवल-परासी, सुर्खेत, काठमाडौं हुँदै अहिले रुपन्देहीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रुपमा का-र्यरत छन् । कार्यरत जिल्लामध्ये माहादेव ९ जिल्लामा प्रमुख जिल्ला अधिका-री भए । माहादेव अब सचि-वमा बढुवाको तयारी+मा छन् ।

काइला : रविलाल पन्थ (आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश ५ बुटवलको सचिव)

रवि-लालले अर्थशास्त्र र राजनीति-शास्त्रमा एमए गरेका छन् । उनी २०६२ जनप्रशासन एनपीएको गोल्डमेडलिस्ट समेत हुन् । उनले २०५३ सालदेखि राष्ट्र बैंकको खरिदार सरह सहायक द्वितीय-बाट सेवा शुरू गरेका हुन् । त्यसको ३ वर्षप+छि रविलालले २०५७ सालमा शाखा अधिकृतमा नाम नि-काल्न सफल भए ।

अधिकृतमा नाम निकालेपछि उ-नको पहिलो पदस्थापन जिल्ला निर्वाचन कार्यालय कञ्चन-पुरको प्रमुखको रुपमा भयो । त्यसपछि वन मन्त्रालय, त्यसपछि लोकसेवा आयोग क्षेत्रीय निर्देशालयन कास्की पोखराको प्रमुख भए । फेरि लोकसेवा आयोगको कार्या-लय काठमाडौं आए । त्यसपछि उनी दाङ, महोत्तरी, सुनसरी, बाँ-के गरी ४ जिल्लाको प्रमुख जिल्ला अधिकारी भए ।

त्यसपछि अख्ति’यार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत, बुटवल हुँदै अख्तियार टंगाल काठमाडौंमा पनि काम गरे । अख्तिया-रपछि उनी सामाजिक विकास मन्त्राल+य प्रदेश १ मा दुई महिना काम गरेपछि अहिले प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सचिवको रुपमा कार्यरत छन् । २०६३ सालमा उपस-चिव हुँदै २०६९ सालदेखि हालसम्म सहसचिव छन् । अब उनी सचि-वको तयारीमा छन् ।

ठाइँला : विष्णु-प्रसाद पन्थ (नेपाल टेलिक-मको अधिकृत काठ’माडौं)विष्णुले पनि अर्थशास्त्रमा एमए गरेका छन् । उनी पनि खरिदार तहबाट २०४८ सालमा स’रकारी दूर-सञ्चार क्षेत्र नेपाल टेलिक-मको सेवामा प्रवेश गरेका हुन् । खरि-दार हुँदै अहिले उ’नी अधिकृत तहमा काठमाडौंस्थित टेलि-कममा कार्यरत छन् ।

कान्छा : डा. नुरापति पन्थ (टीयूको भौतिकशास्त्र सहप्राध्यापक, सहसचिव सरह)

नुरापति विज्ञान विषयका विद्यार्थी हुन् । उनले २०६४ साल:मा प्राध्या’पकमा खुला प्रतिस्पर्धाबा:ट नाम निकालेर त्रिभुवन विश्वविद्यालयमा प्रवेश गरेका हुन् । त्यसअघि उनले काठमाडौंका विभिन्न निजी कलेजमा प्राध्या:पन गर्थे । उनी टीयूको भौतिक शास्त्रतर्फको सहप्रा’ध्यापक सहसचिव सर:हको पदमा रहेर कार्यरत छन् । उनले इटालीबाट पीएचडी समेत गरेका छन् ।रवि भन्छन्, धेरै ठाउँमा बस्दा खर्च धेरै हुने भएपछि हामी सबै काठमाडौंमा बसेर पढियो ।

२ वटा खाटलाई जोडेर ४ भाइले घुडा धसेर पढियो ।’ उनीहरूले ६ महिनालाई पुग्ने चामल र दाल घरबाटै लैजान्थे । बुद्धिप्रसादले छोराह’रूलाई पठाउने खा:द्यान्न पाल्पाको तानसेन’सम्म बलेटक्सारबाट भरिया नै लगाएर ल्याउँथे र पाल्पाबाट काठमाडौं गाडीमा पठाइदिन्थे । निरन्तरको अध्ययन, विषयवस्तुको ज्ञान र प्रतिस्पर्धालाई ध्यान दिएर अध्ययन गरेमा लोक सेवा उत्तीर्ण गर्न सकिने मन्त्राल’यका सचिव रविलाल बताउँछन् ।

सबै भा’इले निजी क्षेत्रको जागिर’का लागि इच्छा पनि गरेनन्, भनसुनतर्फ पनि लागेनन् । निरन्तर अध्ययन गरेप’छि सबै भाइ सफल भए । ‘लोक सेवा आ’योगको परीक्षा दिनुभन्दा अघि मेहनत गरेर अगाडि बढे भने सफल भइन्छ भन्ने विश्वास र भरोसा हुनैपर्छ । लोक’सेवा आयो’गमार्फत् हुने सम्पूर्ण जाँचहरू निष्प’क्ष हुन्छन्,’ रवि’लालले भने । – लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर