latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

भैंसी चढेर पाँडे काठमाडौं पुगेपछि, हेरौं “सक्किगोनी” यो रमाइलो नयाँ भाग (भिडियो सहित)

चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ हिमालय टेलिभि’जनबाट प्रशारण भइरहेको छ । लामो सम:यदेखि नेपाल टेलिभि:जनबाट प्रशारण हुँदै आएको यो सिरियल मंसिर २५ गतेबाट भने हिमालय टेलिभि:जनबाट प्रशारण भएको हो ।

अर्जुन घिमिरे र कुमार कट्टेल’को कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आए’को यो सिरियल लकडाउनका कारण केही महि’नादेखि प्रशारण हुन सकेको थिएन । मंसिर २५ गतेबाट नयाँ भाग छायांकन गरेर प्रशारण गयिएको यो श्रृङ्ख’लाका सिरि’ज निर्देशक दिपक’प्रसाद आचार्यले जानकारी दिए ।

उनले अनला’इनखबरसँग भने–‘हामीले, हिमालय टेलि’भिजनबाट सिरियल प्रशारण गरिर’हेका छौं । युटुब भने ओएसआरबाट नै अपलोड भइरहेको छ ।’ उनले, नेपाल टेलिभिजन’बाट प्रशारण हुने सिरियलको बिषयमा टेलिभिजनले कहिले पनि चासो दिने नगरेको र सर्जकसँग कुराकानी पनि गर्ने शैलीको विकास नगरेको भन्दै गु’नासो व्य’क्त गरे ।

यो सिरियलमा अर्जुन घि’मिरे, कुमार कट्टेल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणी नेपाल, दिपक आचार्य, सा’गर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठ लगा’यतका कलाका’रको अभिनय छ । लामो समयसम्म ‘भद्रगोल’ नामबाट प्रशारण हुँदै आएको सिरियल पछि विज्ञापन एजेन्सीको विवादपछि ‘सक्किगोनी’ नामबा’ट प्रशारण हुन थालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय