latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

कम्पनीले बोनस बाँडेपछि कर्मचारी बोरामा पैसा बोकेर घर फर्किए !

मासिक रुप’मा थोरै मात्र तलब पाउने कर्मचा’रीले एकैचोटी ठूलो रकम बोनस पायो भने कुन चाही कर्मचारी दंग नहोला ? केहि समय अगाडि चीनको एउटा कम्प’नीले आफ्ना कर्मचारी’लाई झण्डै पौने ३ अर्ब रुपैयाँ बराबरको रकम बोनस बाँड्यो ।

नगद उपलब्ध गरा’एको उक्त बो’नस रकम गोजीमा अटाउने कुरै भएन । त्यसपछि कर्मचा’रीहरुले आफ्नो भागमा परेको बोन’स रकम बोरामा भरेर घरतिर लागे । का’र्यरत कर्मचारीले त बोनस रकम पाए पाए, सेवा निवृत्त कर्मचारीले समेत केही बोनस र’कम पाएका थिए ।

फंगदा स्पेसनल स्टिल टेक्नो’लोजी नामक कम्पनीले यस’री बोनस बाँडेको थियो । यो कम्पनीमा ५ हजार मानिसले काम गर्दछन् ।तीन करोड बो’नस रकम कर्मचारी’हरुलाई बाँड्दा एउटाको भा’गमा लाखौँ रकम परेको थियो । बोनस बाँडिएको उक्त र’कम सबै अफिसबाटै नगद बोनस बाँडिएको हो ।

यस कम्पनीले ७ वर्ष यता आफ्ना कर्म’चारीलाई २६ अर्ब रुपैयाँ भन्दा धेरै रकम बोनसमा बाँडिस’केको समाचारमा जना’ईएको छ । कम्पनीको वार्षिक आय करोडौँ डलर रहेको पनि उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय