latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

बाटोमा माग्न बस्ने कतिपयले हामीलाई यसरी उल्लू बनाइरहेका हुन्छन् (हेरौं यो छक्क पार्ने भिडियो)

भिखारी’हरु पनि आधु`निक बन्दै, दान लिनका लागि डिजि-टल भुक्तानी

एकातर्फ चीन विश्वमै तीव्र गतीमा गरिबी निवारण गर्ने देश ब`निरहेको छ भने अर्कोतर्फ चिनियाँ भिखा`रीहरु समेत दिन प्रतिदिन आधुनिक हुँदै गएका छन् ।तपाईँ`लाई अनौठो लाग्न सक्दछ कि चीनका भि`खारीहरुले हालैका दिनहरुमा भिख माग्नका लागि डिजि`टल भुक्तानीको प्रयोग गर्न थालेका छन् ।

चीनमा प्रविधिको तीव्र वि`कासका कारण मानिस`हरुमा नगदको साटो बैंक कार्डबाट भुक्तानी गर्ने प्रचलन बढेको छ । मानिसहरु नगद सित्ति`मित्ति बोक्दैनन् । त्यसले भिख मागेर गुजारा चलाउने`हरुलाई असर पार्‍यो ।

दान गर्नेहरुको गोजीमा नगद रकम नहुने भएका कारण भि`खारीहरुले दान पाउन छाडे । त्यहीँ समस्या`लाई समा`धान गर्नका लागि चिनियाँ भिखारी`हरुले भिख माग्नका लागि डिजि`टल वालेटको प्रयोग गर्न थालेका छन् । जसका कार`ण दान गर्न चाहेका लागि खुद्रा पैसा गोजीमा नभएको बहाना बन्न नपाओस् ।

फाइनान्सियल एक्सप्रेसको एक रिपोर्टअ`नुसार चीनमा भिखा`रीहरु क्यूआर कोड भएको एक कागज हातमा लिएर सहरका पर्यटकीय स्थलदेखि शपिङ मल जस्ता ठाउँहरुमा उभिएका हुन्छन् । त्यस्ता ठा`उँमा थुप्रै विदेशी पर्यटक तथा स्थानीय मा`निसहरु समेत आउँदछन्, जसले भिखारी|हरुलाई डिजिटल माध्यमबाट भिख दिने गरेका छन् ।

चीनका दुईवटा ठूला इवालेट कम्पनीहरुले भिखारी`हरुलाई यस काममा सहयोग गरेका छन् । अलि पे र विच्याट वालेटले भिखा`रीहरुसँग सहकार्य गरेको बताइएको छ ।भिखा`रीहरुले जसै क्यूआर कोडको माध्यमबाट दान लिन्छन् तब दाताको विवर`णसमेत कम्पनीहरु`ले प्राप्त गर्दछन् । ती कम्पनीहरुले त्यस्ता डा`टालाई विज्ञापन`लगायतका लागि प्रयोग गर्ने गर्दछन् ।

स्मरण रहोस् यो व`र्षको सुरुमै चिनि`याँ राष्ट्रपति सी चिन`फिङले चीनलाई गरिबी मुक्त घोषणा गरेका थिए । चीन गरिबी मुक्त घोषणा गरिएको विश्वकै पहिलो देश पनि हो । चीन सर`कारका अ`नुसार सन् १९७० को दशक`यता चीनमा ७७ करोड मानिसले गरि`बीबाट मुक्ति पाएका छन् -एजेन्सीको सहयोगमा ( अनलाइन खबर)

भिखारी भन्ने बित्तिकै सोझो अर्थमा भन्न सकिन्छ माग्ने मान्छे अथवा कुनै पनि सहरा नभएर ज्यान जोगाउन लागि अरूको अगाडि हात थाप्ने व्यक्ति भनेर बुझ्ने गरिन्छ ।

र धेरै जसोले उनीहरू`लाई सहयोग गरिरहेका हुन्छन् । तर कतिपय बाटोमा माग्न बस्नेहरू हरु नाटक गरी आफूलाई अपांग जस्तो गरेर हात थाप्दै अरूबाट दान पनि लिने गरे’को पाइन्छ । यहाँ पनि केही त्यस्ता पात्रहरू छन् जसलाई देखेर तपाईं छक्क पर्नुहुनेछ ।

यो तस्बिरमा देखिएका वृद्ध मानिसले आफूलाई अस’क्त देखाउन सडकमा बसेर आफ्नो टाउको हल्लाई रहन्छन् ।। सम्पूर्ण कुरा हेर्न भिडियो क्लि’क गर्नु’होस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय