latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

छोराको बिहेमा जन्ती गएका बाबुले सम्धिनी (बेहुलीकी आमा) भगाएपछि..

भारतकाे गुजरातमा भएकाे एउटा घटनाले दुनियाँ अ’चम्ममा परेको छ । विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजी थिए । तर केटाका बुवा:ले विवाहको एक हप्ता अगाडि नै के’टीकी आमा अर्थात् सम्धिनीलाई भगाएपछि, दुवै पक्ष अच’म्मित भएका छन् । सो घट’नाले गर्दा विवाह भने स्थगित भएको छ ।

बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बे:हुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्य’कर्ता हुन् । बाल्यकालदेखि नै छिमेकीको रूपमा एक अर्कालाई चिनेका रहेछन् । सुरतको कतरगाम क्षेत्रबाट केटाका बुवा हराए भने केटीकी आमा गुज’रातको नवसारीमा आफ्नै घरबा’ट हराइन् ।

दुवै जना बेपत्ता भएपति परिवारले प्रहरीसमक्ष उजु’री दिएको र विवाह’पछि पनि सम्बन्ध रहेका’ले उनीहरू भा’गेको हुनसक्ने साथीहरूले दावी गरेका छन् । यद्यपि उनीहरू भेटिएका छैनन् ।

यो पनि…बिहे सम्बन्धी नै अर्को रोचक घटना… बिहेको दिन बेहुला जन्ती लिएर बेहुलीको घर पुग्दा बेहुलीको घरमा ताला ला’गेको पाइएपछि बेहुला जिल्ल परे । घरको ढोकामा ताला लागेको थियो र बेहुलीसहित पूरै परिवार बेप’त्ता थिए । एकछिन त बेहुला, उनको परिवार र जन्तीहरु अलम’ल्ल परे त्यसपछि बेहु’लीका परिवारलाई फोन गरे । बेहुलीसहि:त परिवारका सदस्यको फोन स्विच अफ थियो । अन्ततः बेहुलाका परिवारले पुलिसमा आफू’हरुलाई धो’का दिइएको उजु’री गरेका छन् ।

घट’ना भारतको पंजाब राज्य’को मोगा जिल्लाको हो । भारतीय संचारमाध्यमका अनुसार करिब १ महिना पहिले हरजिंदर सिंहको बिहे मोगा जिल्ला:को रेडवा गाउँकी युवतीसँग तय भएको बेहुलाको परिवारले बताएका छन् ।

बिहेको १ दिन पहिले बेहुलीको परि’वारको तर्फबाट सगुन पनि पठाइएको थियो । सोमबार बिहान जब हरजिं:दरको जन्ती निस्किन लाग्दा केही व्यक्ति:हरुले युवतीको पहिले नै कानुनी बिहे भइसकेको बताएका थिए ।

ती व्यक्तिह’रुले त्यतिबेला बेहुली नाबालिग भएका का’रण उनका पतिलाई सजाय पनि भएको जान’कारी दिएका थिए । त्यसपछि हरजिंदरको परिवार जन्ती लिएर बेहुलीको घरमा पुगे । बेहुली’का परिवारलाई फोन गर्दा उनीहरुको फोन पनि अफ पाइएपछि बेहुलाको परिवारले उ’जुरी गरेर बेहुलीको परिवारमाथि का’रवाहीको माग गरेका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय