latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

क्यामेरामा रेकर्ड भयो यस्तो फुटेज, जुन हेर्दा तपाईं छक्क पर्नुहुनेछ (भिडियो सहित)

अष्ट्रियाको अल्पा’लाइन लेकमा बादल फुटे’को अद्भूत भिडि’यो क्यामेरामा रेक’र्ड भएको छ । यो भि’डियो स्विजरल्याण्डका युवा फोटोग्राफर पिटर मेरले रेक’र्ड गरेका हुन् । यो भिडि’योलाई सामाजिक संजालमा शेयर गर्दै पिटर’ले लेखेका छन् ‘यो हो स्वर्गको सुनामी ।’ पिटरले अगाडि भनेका छन् ‘यस्ता प्राकृतिक घट’ना रेकर्ड गर्नको लागि हामीले कहिल्यै पनि तयारी गर्न सक्दैनौं ।

यो अचान’क भयो । म निकै भाग्यशाली थिएँ । यो भिडि’यो हेरेपछि सामाजिक संजालमा अनेकौं प्रति’क्रिया आएका छन् । एकजनाले लेखेका छन् ‘मानौं कसैले माथि बाल्टी भरेर राखेको थियो र अचानक घोप्ट्या’इदियो ।’ केहीले भने यसलाई फेक समेत भनेका छन् । यद्यपि यो भिडि’यो केही घण्टामै २५ हजारभन्दा धेरै-पटक शेयर भइसकेको छ ।

बादल फु’ट्नु वर्षाको चरम रुप हो । यो घट’नामा अचा’नक एकै ठाउँमा अत्या’धिक पानी खस्छ । कैयौं पटक धेरै दबाबका कारण बादलले धेरै पानी रोक्न सक्दैन र एक्कासी बादल फुटेर सबै पानी खस्छ । केही मिनेटमै २ सेन्टिमिटरभन्दा अधिक वर्षा हुन्छ । यसरी बादल फु’ट्दा केही मिनेटमै विशाल बाढी आउने र तल सबै डुबेर बर्बाद हुने सम्भावना हुन्छ । यो बादल भने तालमा फुटे’कोले त्यहाँ धेरै नोक्सान भएन ।

 

यो सामग्री सँग सम्बन्धित भिडि’यो युटुबमा प्राइभे’ट गरेको हुनाले उपलब्ध गर्न असम्भव भयो तर अरु यस्तै अनौठा घट’नाको भिडियो हे’रौ..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय