दमक झापा
कोविड १९ ले नेपाली चलचित्र उध्योग पुरै अस्तवस्त भएको अबस्थामा, केही वर्ष चलचित्र कलाकर्मीहरु निकै मारमा परेका थिए, बिस्तारै कोरोना कहर सामान्य बन्दै गए पछि चलचित्रकर्मीहरु पुनः सक्रिय हुन थालेका छन भने बन्द भएका हलहरु पनि खुल्दै गएका छन। यसै बिचमा लिम्बू कथानक चलचित्र ” लुङवा” का टिम पनि आफ्नो चलचित्र को च्यारीटी स‍‍ो गर्न राजधानी बाट सिधै पुर्व हानिए।No description available. झापाको विभिन्न स्थानका हलहरुमा लुङ्वाको सफलता पुर्वक सुरुवाती सो पछी टोली फेरी पाँचथर तिर लागे, यसरी क्रमै संग पुर्वका सबै जसो स्थानमा आफ्नो चलचित्रको च्यारिटी सो गर्दै जाने क्रममा लुङवा चलचित्रको टोली संग हाम्रो टिम दैनिक खबर नेपालले पनि केही अन्तरंग गर्ने कोसिस गरेका छौ।
हेरौ उहाहरु संगको छोटो अन्तरंग

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय