
युवा वर्गमा आकर्षण बढ्दै गएका कारण नेपालमा नर्सरी व्यवसाय फस्टाउँदै गएको व्यवसायीले बताएका छन्।
नेपाली बजारमा २० रुपैयाँदेखि ४०,००० सम्मका फूलका बिरुवा पाइन्छन्।
महँगा बिरुवा कर्पोरेट हाउस, ब्याङ्क र होटल एवम् पछिल्लो समय युवा ग्राहकहरूले पनि किन्ने गरेको फूल व्यवसायी बताउँछन्।