latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

नेपाल र थाइल्याण्डको चोनबरी भिड्ने
नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बेलुका थाइल्याण्डको चोनबरी एफसी क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा नेपाली समयअनुसार ५ः४५ बजे खेल्नेछ । एएफसी एसियन कप छनोेटको तयारीमा रहेको नेपालले थप तयारीका लागि थाइल्याण्डको टोलीसँग खेल्न लागेको हो । नेपालले यसअघि थाइल्याण्डसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसमा नेपाल २–० ले गोलअन्तरले पराजित भएको थियो । एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालको समूहमा कुबेत, इण्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहका छनोट खेल कुबेतमा आयोजना हुनेछ । छनोट खेल आगामी जुन ८ देखि १४ तारिखसम्म हुनेछ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय