
भ्यागुतोले सर्पलाई निले’पछि हेर्ने मानिसको भिड (भिडियो सहित)
हालै सामाजिक संजा’लमा एक अनौठो तस्विर सार्वज’निक भएको छ । सार्व’जनिक तस्विरमा एक भ्यागु’तोले केहि मि`नेटमै वि’षालु सर्प निलेको छ । उक्त घ`टना अष्ट्रेलियाको हो ।
अष्ट्रेलि’यामा एक भ्यागु’ताले सबैभन्दा विषा’लु सर्प एकै मिनेटमा निलेपछि हेर्ने मानिसको भि’ड लागेको थियो ।
यो भ्यागुतोले सर्प निल्दै गरेको भि’डियो एक महि’लाले कैद गरेर सामा’जिक संजाल मार्फत शेयर गरेकी हुन् । उनले आफ्नै घ`रको पछाडि बिश्वकै वि’षालु सर्पलाई भ्यागु’तोले निलेको बता’एकी छिन् ।