latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

कसिलो लुगा लगाउनुहुन्छ ? होशियार हुनुहोस्: निम्तिन सक्छ यस्तो खतर`नाक रोग

अहिलेको युवा`पुस्ताको रोजाईमा पर्दछ, कसि|लो लुगा । त्यसमा पनि टाइट जिन्स र टिसर्ट अहिलेको युवायुवतीको पहिलो रोजाई नै बनेको छ । तर यो रोजाई फेसन भए पनि स्वास्थ्यमा भने ख|तरनाक साबित हुनसक्छ ।

कसिलो लुगाले खुट्टा सुन्निनदेखि स्वास्थ्यसम्बन्धी अन्य गम्भी|र स`मस्या निम्त्याउन सक्छ । चिकित्सकका अनुसार कसिला जीन्स, टिर्सट, पेन्सिल स्कर्ट, ब्रा र टाईले नसासम्बन्धी सम`स्यादेखि क्यान्स`रसम्म हुनसक्छ ।

कसि`ला लुगा लगाउँदा शरी|रको नसाहरु द`बिने गर्दछ । तसर्थ यस्ता कसिला लुगा वा विशेषगरी जिन्स पाइन्टले नशाको र`क्त प्रवाहमा अ`सर पार्दछ । जसका कारण तिघ्रामा पी`डा बढाउँछ । विशेष गरी यसले महिलाको पेल्भिक क्षेत्रमा बढी असर पार्दछ । कसिलो लुगाले तिघ्राको वरपर र पछाडिको भागमा पोल्ने पनि हुन्छ ।

टाइट पाइन्ट र स्कर्टले शरीरका मांश`पेशी र जोर्नीमा असर पार्दछ । यस्ता कसिला कपडा लगाएर झुक्दा र बस्दा तत्काल असर नदेखिन सक्छ । तर लामो समयसम्म यस्ता लुगा लगाई हिँड्डुल गर्दा दीर्घ`कालीन रुपमा नै हिप|लाई असर पार्दछ ।

घाँटीमा लगाइने कसिलो टाईले लामो समय`सम्म घाटीमा दुखाई हुनेदेखि मांश`पेशीका नसा दुख्ने गर्दछ । घाटी कसिलो हुदाँ आँखा दु`ख्नुका साथै ग्लुकोमा रो€ग पनि लाग्न सक्छ । साथै लामो समयसम्म क|सिलो टाइ लगाउने व्यक्तिको घाटी वरपरको नसामा बढी संवेदना बढाउँछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय