latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

यति बुढि आमाको यस्ता दमदार र एकदमै भाइरल टिकटकहरु (हेर्नुस् भिडियो )

काठमाडौं :तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यहि टिकटकमा अहिले अर्घाखाँचीकि भाइरल आमा साचै नै संजालनै भरि भाईरल हुनुहुन्छ ।उहाको नाम देवका आचार्य हो ।उहाँ उमेरले निकै नै बृद्ध र अन्दाजि ८० बर्ष का`टिसकेकि हुनुहुन्छ ।उहाका टिकटक भिडियोहरु उहाकै नाति सोनु शर्माले टिकटकमा हालिदिने गर्छन् ।

आमा जति बृद्ध हुनुहुन्छ उतिनै तीखो उहाको बोली र व्यवहार छ ।उहाको ठट्यौलि सैलिको जो कोहि सहजै फ्यान भै हाल्छ ।रमाइलो गर्न नत उमेरले छेक्छ नत आफ्नो स्वास्थ स्थितिले नत आफ्नो अमिलो अतितले नै ,खुसि हुन र खोज्न जाने जा पनि र जहिले पनि हुनसकिने उहाँ एक जालन्त उदाहरण पनि हो ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय