latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

नौ महिने बच्चा एक कोठामा रुँ दै,अर्को कोठामा पति पत्निको यसरी गयो ज्या न!

गोर्खाली खबर

एक दम्पत्ती आफ्ना सानो बालकलाई एउटा कोठामा एक्लै छोडेर अर्को कोठामा पासो लगाएको अवस्थामा फेला परेका छन्। ९ महिनाको बच्चालाई एउटा कोठामा एक्लै छो’डेर दम्पत्तीले दे’ह त्या’ग गरेका हुन् ।यो घटना भारतको गाजियाबादको साहिबाबादस्थित इंदिरापुरममा भएको हो । त्यहाँको ज्ञान ब्लाक १ मा बस्ने एक दम्पत्ती शुक्रबार बिहान मृ’त फेला परेका थिए भने उनीहरुको ९ महिनाको बच्चा अर्को कोठामा रुँ’दै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

महिलाले घ’टना हुनुभन्दा अघि ग्रेटर नोएडामा बस्ने आफ्नो बहिनीलाई एउटा म्यासेज पनि लेखेको प्रहरी अनुसन्धानमा देखिएको छ । निखिल आफ्नी पत्नी पल्लवी र ९ महिनाको बच्चासंग बस्दै आएका थिए ।उनीहरुले यस्तो निर्णय किन गरे भन्ने खुलेको छैन ।

पल्लवीको वहिनीले सो म्यासेज पाएपछि गएर हेर्दा दिदी र भिनाजुलाई यस्तो अवस्थामा देखेकी थिइन् ।
उनले नै प्रहरीलाई खबर गरेकी हुन् । दोस्रो इण्डिरामा इंदिरापुरमको ज्ञान खण्ड १ मा बस्दै आएका थिए । निखिल नोएडाको एक निजी कम्पनीमा बिक्री विभागमा काम गर्ने गरेका थिए ।

दिदीको त्यस्तो म्यासेज पाएपछि बहिनीले सुरुमा आफ्नो साथीलाई भनेर दिदीको घरमा गएर बुझ्न लगाएकी थिइन् । आफु टाढा भएका कारण उनले साथीलाई दिदीको घरमा पठाएकी थिइन्।साथीले घ’टनाका बारेमा बताएपछि उनी पनि दिदीको घरमा आइन् । प्रहरीले घ’टनाको अनुसन्धान गरिरहेको जनाएको छ। पल्लवीले एक बर्ष पहिले जागिर छो’डि दिएकी थिइन् ।

उनी पति र छोराको रेखदेख गरेर घरमै बस्थिन् । उनका पति भने पति नोएडाको एक निजी फर्ममा काम गर्थे । प्रहरीले घ’टनास्थलमा कुनै नोट फेला नपरेको जनाएको छ । पल्लवीको बच्चा बहिनीले लिएर गएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय