latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

पहिलो भेटमै प्रेम बस्यो, विहे गरेः एक महिनापछि थाहा भयो श्रीमती ‘पोर्नस्टार’ पो रहिछिन्

जीवनमा कल्पना नगरेको कुराको खुलासा भयो भने पक्कै पनि त्यसले हलचल ल्याउँछ ।

एक व्यक्तिलाई पहिलो नजरमा नै एक युवतीलाई मन पराए । उनीहरु एक रियालिटी शो मा भेट भएका थिए । त्यही क्रममा उनीहरुले विवाह पनि गरे । तर विवाह भएको एक महिनामै उनका श्रीमानलाई थाहा भयो श्रीमती पो र्न स्टार थिइन् ।

यो घटना बेलायतको हो । ३४ वर्षकी एमी क्रिस्टोफर्ससंग २६ वर्षका जोश नाम भएका युवकले विवाह गरेका थिए ।

आफ्नो अतित बारे संधै चिन्तित पनि बनाउँथ्यो । उनले पहिलो पटक त्यस्तो फिल्ममा काम गरिन् जति बेला उनको उमेर २५ वर्षको

उनलाई एक नजरमै एमी मन पर्यो । इ–४ को शो (म्यारिड एट फर्स्ट साइट) रियालिटी शो मा भाग लिनुभन्दा अघि एमीले कम बजेटका थुप्रै त्यस्ता फिल्ममा काम गरिसकेकी थिइन् । जुन कुरा उनका पतिलाई थाहा थिएन ।

एमीले ‘ब्रान्डी ब्रेवर’ नाम प्रयोग गरिन् र थुप्रै ए ड ल्ट फिल्ममा कलाकारको रुपमा काम गरेकी थिइन् । उनलाई आफ्नो अतित बारे संधै चिन्तित पनि बनाउँथ्यो । उनले पहिलो पटक त्यस्तो फिल्ममा काम गरिन् जति बेला उनको उमेर २५ वर्षको थियो ।

एमीको अतितबारे थाहा पाएपछि उनका श्रीमान् जोशका साथीले भने, ‘उनलाई ‘जोश’ यसै हप्ता एमीको पृष्ठभूमिबारे थाहा भयो । पहिल्यै नै यसबारे जानकारी पाउन आफू चुकेको जोश बताउने गर्छन् । अब उसले ‘हामी सबैको एउटा अतित हुन्छ’ भन्ने बारे विचार गरिरहेको छ ।’

‘यो त्यस्तो कुरा हो जुन नयाँ साथीलाई भनिहाल्न सकिँदैन । यस्तो अवस्थामा उनका श्रीमानलाई एक्लै छोडिदिनुहोस् ।’

यस्तै एमीकी एक साथीले द सनसँगको कुराकानीमा भनिन्, ‘एमी एक पो र्न स्टार थिइन् र सधैं आफ्नो फिल्ममा भएको भूमिका सार्वजनिक भए, के होला भनेर सोच्थिन् । तर अब सबैकुरा विगत भइसकेको छ ।’ ‘आफ्नो विगतले उनलाई सधैं पो ल्ने गर्दथ्यो,’ उनले भनिन् ।​ एमीकी साथीले भनिन्, ‘यो त्यस्तो कुरा हो जुन नयाँ साथीलाई भनिहाल्न सकिँदैन । यस्तो अवस्थामा उनका श्रीमानलाई एक्लै छोडिदिनुहोस् ।’

जुन कार्यक्रममा एमी र जोश सहभागी भएका थिए । त्यसमा जोडी सिधै विवाहको मण्डपमा भेट्छन् । उनीहरु पूर्ण रुपमा एकअर्कासँग अपरिचित हुन्छन् । अपरिचितको रुपमा नै विवाह गर्छन् र हनिमुनमा जान्छन् ।

त्यसपछि एक–अर्कालाई राम्रोसँग चिनेपछि संगै बस्ने नबस्ने भनेर निश्चित गर्छन् । यस्तै यो कार्यक्रममा एमीले जोशलाई भेटेपछि आफू चन्द्रमामा भएको जस्तो महसुस गरिरहेको बताएकी थिइन् । त्यतिबेला उनलाई इन्गेजमेन्ट गरिसकेका प्रेमीले छोडिदिएका थिए ।

हाल प्रसारणमा नै रहेको यो शोमा यी दुई सँगै बस्न थालेपछि आजकाल विवाद हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय