latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

३ वर्ष देखि सौता लिएर फ’रार श्रीमान भेटेपछि जेठी श्रीमतिले गरिन धुलाई(भिडियो हेर्नुस)

https://youtu.be/rYGniVZg5go

प्रदेश नं १ मा ४०१ जनामा कोरोना सङ्क्रमण
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ४०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ सय २० जनाको पीसीआर परीक्षण गर्दा २१६ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२ मध्ये विराटनगरमा ४८, सुनसरीमा ६०, झापामा ४०, उदयपुरमा आठ, धनकुटामा तीन, इलाम र पाँचथरमा दुई÷दुई, सङ्खुवासभामा एक र प्रदेश १ बाहिरका १८ जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै २१३ महिलासहित ४५५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमित पाँच हजार दुई रहेको मन्त्रालयले जनाएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय