latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

पाइन्टभित्र वि’षालु स’र्प पसेपछि रातभर खम्बा समातेर चुपचाप बसिरहे…

मिर्जापुर । भारत उत्तर प्रदेशका एक व्यक्तिको पाइन्टमा वि’षालु सर्प छिरेपछि उनी ७ घण्टासम्म एक खम्बालाई समाती हलचल नगरी उभिएरै बसे । स’र्पले टोक्ला भन्ने ड’रले ती व्यक्ति राती १२ बजेदेखि बिहान ७ बजेसम्म खम्बामा समातेर उभिएको देखेपछि उनका साथीहरु छक्क परे । यो घ’टना उत्तर प्रदेशको मिर्जापुर जिल्लाको सिकंदरपुर गाउँको हो ।
पी’डित जमालपुर थाना क्षेत्र अन्तर्गत सिकन्दर गाउँमा बिजुली विभागमा काम गर्ने मजदुर हुन् । उनी बिजुलीको खम्बामा तार लगाउने काम गर्दथे ।

घ’टना यस्तो थियो सबै मजदुर खाना खाएर सुत्न गए । निदाएको बेला उनीहरुमध्ये एक मजदुरको सर्टबाट वि’षालु स’र्प छिर्दै पाइन्टसम्म पुग्यो । जब ती मजदुरले आफ्नो शरीरमा सर्प छिरेको पत्तो पाए उनी चुपचाप ७ घण्टासम्म खम्बा समातेर उभिए ।

ड’रले उनीहरुले आफ्ना साथीहरुलाई समेत भनेनन् । ७ घण्टासम्म त्यो स’र्प उनको पाइन्टमा नै बसिरह्यो । जब बिहान भयो उनका साथीहरु खम्बा समातेर बसेको देखेपछि अचम्मित भए र उनीहरुले स्थानीयलाई बोलाए। स्थानीयले एक स’र्पको हेरचाह गर्ने व्यक्तिलाई बोलाई पाइन्टबाट सर्प निकाले र ती मजदुरको ज्या’न जोगियो । ७ घण्टासम्म स’र्प पाइन्टभित्र हुँदा पनि मजदुरलाई टोकेन । आजतकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय