
छोरोलाई भेलले बगाएर मृ’त्यु,बुहारी गा’य’ब,बृद्धा आमाको भरमा तीन नातीनातिना(भिडियो हेर्नुस)
कठै बरा ! के के चाहिँ भोग्नुपर्ने मान्छे भएर जन्म लिइसके पछि । ७० बर्ष उमेरकी डल्ली परियार नाम गरेकी एक आमाको दुखैदुखले भरिएको जिन्दगीले कसको पो मन नछुला र । उनको यो उमेर भने सुखसाथ बसिखाने उमेर हो तर उनले भने यो उमेरमा पनि अनेक दौडधुप गरेर तिनतिन नातिनातिनाको पेट पालीरहनुपरेको छ ।
छोरोको भेलले ब”गा”ए”पछी मृ”त्यु भयो, छोरोको मृ”त्युपछि हिँडेकी बुहारीको अहिलेसम्म कुनै अ”त्तो”प”त्तो छैन । तीन छोराछोरी लिएर ईन्डिया जान्छु भनेर हिडेकी बुहारी अहिलेसम्म घर फर्किइनन् । आफ्ना नातानातिना टुहुरा टुहुरी भएका भन्दै खुब गुनासो गरिन उनले । सबैले आफ्ना नातानातिनातिनालाइ टु”हु”रा भन्दा तिमिहरुका पनि त बाउआमा छ्न तिमिहरु पनि त हुन सक्छौ भन्दै थर्काइदिने गरेको उनी बताउँछिन ।
कान्छो नातिलाई त निकै नै दुखले हुर्काएको बताउँछिन उनी । १ बर्षको उमेरमा आमाले छोडेर गएपछी आफुले भैसिको दूध खुवाएर हुर्काएको बताउँछिन उनी । पहिले त काम गर्न सक्थीन उनी तर अहिले आफू शारीरिक रुपले क”म”जो”र भएकोले काम गर्न पनि नसक्ने अवस्थामा रहेको बताउँछिन उनी । नातानातिनालाइ भो”कै राख्नुपर्ने अबस्था आएको बताउछिन उनी ।
छोरो जिउँदै भएको भएपनी त अर्कि बुहारी ल्याउँंथ्यो भन्दै खुब दु”ख मानिन उनले । छोरोको कमाइ खान पाए आफू धन्य हुने बताउँछिन आमा । क”ठै ती साना बाबू भने आफुलाइ आमाको अलिकति पनि माया नलाग्ने बताउँछन । आफुलाइ बाबाको असाध्यै याद आउने गरेको भन्दै धु”रु”धु”रु रु”ए उनी ।