latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

नाम मात्रै कमाएर हुन्छ बिवाह गरेर सन्तान जन्माउनु पर्दैन, भन्दै गायक राजेश पायल राइकी हजुरआमा

गायक राजेश पायल राईले आफ्नो मामा मावलीलाई स’म्झंदै मावलीघर पुगेका छन् । झण्डै ३० वर्ष उनी मावलीघर गएका हुन् । राजेशले त्याहाँ आफ्ना सबै बाला’पनलाई स्मरण गरेका छन् ।

उनले बालापनमा मामाघरमा दशैंको टिका ल’गाएपछि आफ्ना भाईहरु र आफुले कतिकति पैसा पायौं भनेर घरदेखि पर बारीको छोउमा बसेर पैसा गनेको पनि सम्झिए । मामाघरको आँगनमा उ’भिएर गायक राजेशले आफ्नो बालापनको धेरै कुरा स’म्झिए ।

उनले त्याहाँ क’तिपयि बालापनमा गरेका कुराहरु बि’र्सिए पनि तर उनका मामाहरु र मावलीका दाईहरुले उनलाई ती कुराहरु स्म’रण गराए ।

एकजना मामाले त राजेशले सानैमा मामाघरको छानोमा उभिएर गीत गाएको र त्यसपछि आफुले आफ्नो नाम ‘रापा राई’ राख्ने भनेर आफुलाई सु’नाएपछि राजेशलाई नामको सर्टफम राख्नुभन्दा फुु’लर्फम नै राख्नु भनेर आफुले सुझाव दिएको कु’रापनि स्मरण गराए ।

मामाले भनेको उक्त कुरा सुनेर राजेश एक’छिन् त घोरिएर सोंच्न थाले र पछि हो है मामा भन्दै मुसु’क्क हाँसे । भान्जाले आफुले भनेको कुरा मानेर राजेश पायल राई नै नाम राखेको र उक्त नामबाट नै अहिले राजेशको प’हिचान बनकोमा भान्जाले आफ्नो कुराको मान राखे’कोभन्दै मामापनि नै खुशी भए । उता राजेशलाई उनकी माईजुले बिहे गर्नकोलागी दबा’ब दिईन् ।

माईजुले राजेशलाई भनिन्,‘अब बिहे गर्नु पर्छ । समय घर्कि सक्यो । तिम्रो बिहे खान पाईन्छ कि भ’न्दाभन्दै धेरैजना बिति’सक्नु भयो । अब मेरो पनि पालो आई राखेको छ ।

मलाई बिहे कहिले खुवाउँछौं ?’ माई’जुले राजेशलाई प्रश्न गर्दै भनिन्,‘अब तुरुन्तै बिहे गर है भान्जा । दुई छोरा र दुई छोरी त्योपनि जु’म्ल्याहा जन्मा’उनु पर्छ तिमीले ।’

माईजुको कुरा सुनेर अनि बिहे’कोलागी दबाब दिएको देखेर राजेश पायल छ’क्क परे । उमेरले १०० पुगेकी माईजुले बिहे’कोलागी दबाब दिंदा राजेशले चुप लागेर हस् भन्नु बाहेक अरु उनीसंग कुनै उपायपनि थिएन । जे’होस् उमेर खाएर बसेका राजेशलाई उनका माव’लीले पुग्नेगरी आर्शिबाद दिएका छन् ।

के राजेशको अब बिहे हुन्छ होला त ? के राजेशले जुम्ल्याहा सन्तान नै जन्मा’उँछन् होला त ? यो प्रश्नको जवाफ तब उनका द’र्शकहरुले पाउँनेछन् जब राजेशले बिहे गर्नेछन् । इताजा खबरबाट

बाँकी कुरा भिडियोमा छ ।[[

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय