latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

यदि यो रुखमा तपाई जसले नाग (सर्प) देख्नुहुन्छ उसलाई मिल्नेछ चमत्कार !

काठमाडौं । सामाजिक सञ्जालमा समय समयमा अनेक कुराहरु सर्वत्र फैलिने गर्छन् । अहिले पनि सामाजिक सञ्जालमा एक तस्विर निकै फैलिरहेको छ । तस्विर हेर्दा तपाईं पनि सोचनिय अवस्थामा पुग्नु हुनेछ । मानिसहरुलाई त्यस्ता तस्विरहरु धेरै मन पर्छ । अहिले एक तस्वीर चुनौतीसहित इन्टरनेटमा फैलिरहेको छ । यो चुनौती पूरा गरेर, तपाईं आफ्नो आँखा कति तेज छ भनेर थाहा पाउनुहुनेछ ।

यो तस्विर अहिले निकै नै फैलिरहेको छ । तस्विरमा एउटा रुख देखिन्छ । त्यहाँ एउटा सर्प ( snake ) त्यो रुखमा लुकेर बसेको छ । उक्त रूखमा भएको सर्पलाई सजिलै देख्न सकिदैंन् । किनकी रुखका धर्सा र साप उस्तै उस्तै छन् ।

मानिसहरु यो तस्विरमा सर्प खोज्न को लागि धेरै कोशिश गरीरहेका छन् । ध्यान दिएर हेर्दा, त्यहाँ एक सर्प लुकेको छ । मानिसहरु ध्यान दिएर तस्विरमा सर्प खोज्दै छन् । तर केहि मानिसहरु तस्विरमा लुकेको सर्प देख्न सक्षम छैनन् । यो तस्विर आईएफएस अधिकारी सुशान्त नन्दा द्वारा ट्विटरमा साझा गरिएको छ ।

उनले क्याप्सनमा लेखेका छन्, ‘छलावरण यो तस्विर हेरेर तपाईं रूख मात्र देख्नुहुनेछ । तर जब तपाईं ध्यान दिएर हेर्नुहुन्छ, रूखको बिचमा एक सर्प देख्नुहुनेछ ।’ यो तस्विर हेरेर तपाईं आफ्नो आँखाको दृष्टि पनि परीक्षण गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय