latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

छोरीको बिबाह गर्ने उमेरमा बाबु नै केटी खेलाउनमा म”स्त, एक श्रीमानका चार श्रीमती(भिडियो हेर्नुस)
छोरीको बिबाह गर्ने उमेरमा बाबु नै केटी खेलाउनमा म”स्त, एक श्रीमानका चार श्रीमती(भिडियो हेर्नुस)

मोरङ जिल्ला बिराटचोकको त्रीबेणीचोकमा घर भएर बसोबास गर्दै आएकी एक महिला आफ्नो श्रीमान बिगत ६ महिनादेखी सम्पर्कबिहिन रहेको भन्दै सहयोगको अपेक्षाका साथ छोरीसहित मिडियामा आएकी छिन । मोहन दाहाल नाम गरेका उनका श्रीमान छोरिको बिबाह गर्ने उमेर भैसक्दा पनि अरु महिलासग सम्बन्ध राख्दै हिड्ने गरेको र आफुलाइ जहिल्यै हे”लाको दृष्टिकोणले हेर्ने गरेको बताउदै मिडियासामु आएकिछिन उनी ।

बाहिर माया गरेजस्तो गर्ने तर भित्रभित्र भने अरु महिलासग सम्बन्ध राख्दै हिड्ने गरेको उनी बताउछ्न । श्रीमान वैदेशिक रोजगारीको लागि पनि गएको तर पैसा खासै पैसा भने नपठाउने गरेको उनी बताउछिन । आफुदेखि बाहेक तिनजना महिलासग आफ्नो श्रीमानको सम्बन्ध रहेको उनी बताउछिन । आफुसग कहिले छेउ पनि नपर्ने र फोटो खिच्न नमान्ने श्रीमान अर्कै महिलासग अगालो मा”रे”र फोटो खिचेको उनी बताउछिन ।

आफ्नो श्रीमानले आफ्नो साथिलाइ समेत नछोडेको उनी बताउछिन । पथ्री कोठाभाडा गरेर बस्दा आफ्नो कोठामा आइराख्ने आफ्नै साथीसग सिन्दुरपोते सबै गरेर अ”गा”लो मा”रे”र फोटो खिचेको उनी बताउछिन । उनिसग बिबाह गर्नुभन्दा पहिले पनि श्रीमानको एक महिलासग डि”भो”र्स भएको र मलाइ बिबाह गरेपछी आफ्नै साथी लिएर भागेको उनी बताउछिन ।

आफ्नो साथी बिदेशमा भएको बेलापनि आफ्नो श्रीमानले यतैबाट खर्च पेलेर उनलाइ नेपाल झि”का”ए”को उनी बताउछिन । जग्गा २२ लाखमा बेचेर ६ लाख रुपैया बै”ना लिएर हिडेका श्रीमानको कुनै अत्तोपत्तो नरहेको उनी बताउछिन । आफ्नो साथिलाइ यसबारे सोध्दा उनले उल्टो नराम्रो शब्द प्रयोग गर्दै आफुले त्यस्तो नगरेको भनेकी रहिछिन ।

तिनतिनजना सन्तान छ्न उनका तर उनको हा”ल”त भने यस्तो छ, त्यही महिलासग नबसेको भएतापनी श्रीमानको नियत ख”रा”ब भएको कारण अर्कै महिलासग बसेको हुनुपर्ने उनी बताउछिन । धरानको एक महिलाको पैसा खाएको र पेटमा तिनमहिनाको बच्चासहित अ”ल”प”त्र पारेको कुरा पनि उनले बताइन । उक्त पि”डि”त महिलाले आफ्नो पी”डा टिकटकमा सुनाएको उनी बताउछिन । उनकी छोरी भने बाबू आउनुपर्ने र आफ्नो हकअधिकार दिनुपर्ने बताउछिन ।

थप जानकारीको लागि हेर्नुस भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय