बिहिबार , जेठ २१, २०८३

पाँचकट्ठा जग्गा आमाको नाममा भएपछि छोराले आमालाई जङ्गल लगी यस्तो के गरे(भिडियो हेर्नुस)।

मोरङ जिल्लाको पथ्री भन्ने ठाउमा एकदमै दु”ख”द एवम द”र्द”ना”क घ\टना घ’टेको छ । जगमाया श्रेष्ठ नाम गरेकी एक आमा बिगत चार दिनदेखी ह”रा”इ”र”हेकी थिइन जुन कुरा उनको आफ्नै कान्छा छोरालाइ समेत थाहा हुदैन , कस्तो अ”च”म्म ! तर अझ बढी अ”च”म्मको कुरा त के छ भने चार दिनअगाडि उनै छोरा मर्निङ वाल्कको लागि निस्केको भनेर हातमा चप्पल बोकेर जङ्गलबाट ह”स्या” ङ”फ”स्याङ गर्दै निस्केको स्थानियले देखेका रहेछ्न

कहिले मर्निङ वाल्क नजाने मान्छे यसरी एक्कासी चारै बजे जङ्गलको बाटो मर्निङ वाल्क जानू, आमा चारदिनदेखी हराउनु र अहिले चारदिनपछी सोही जङ्गलमा एक मृ”त मान्छेको कं”का”ल भेट्टिनुको पछाडि केही न केही त र”ह”स्य पक्कै छ भन्ने कुरा हामी अनुमान पनि लगाउन सक्छौ । उनै छोरालाइ मर्निङ वाल्कबाट आउदै गर्दा उनको शरीरबाट मट्टीतेलको ग”न्ध आएको कुरा पनि स्थानियले बताएका छ्न । ।

त्यहि बेला छिमेकीहरुले जङ्गलको बिचमा ठूलो आ’गो ब’लेको पनि देखेका रहेछ्न । साक्षी स्थानीयहरुको बयान लाई ध्यान दिने हो भने उनिमाथि शं”का गर्ने अनेकौ ठाउँ रहेका छ्न र त्यसै आधारमा प्र’हरीले उनलाइ हि”रा”स”तमा लिइसकेको अबस्था छ । पैसाको मु’ख का’लो हुन्छ भन्छन मान्छेले पैसाको अगाडि को आफ्नो को बि”रा”नो पनि छुट्ट्याउन छोडिसक्यो अब त ।

केही समय अगाडीदेखि आमाछोराको बिचमा जग्गाको बिषयलाइ लिएर म”न”मु”टा”ब चलिरहेको र जग्गाकै बिषयमा मुद्दा पनि चलिरहेको कुरा बाहिरिएको छ । यसै बिषयलाइ लिएर आमाछोराको बिचमा बोलचाल समेत नरहेको स्थानियले बताएका छ्न । पाच क’ट्ठा जग्गा छोराको जग्गा आमाको नाममा पास गर्नुपर्ने भनेर सुनुवाइ समेत भैसकेको गाउलेहरु बताउछन ।

यहि मुद्दाको सुनुवाइ भएपछी आमा बे”प”त्ता थिइन तर आज अचानक जङ्गलमा एक ला”छ्को कं”का”ल भेटिएको छ र रातो चुराले यो कं”का”ल महिला कै रहेको प्रमाणित पनि गरेको छ । ला”छ पनि एकदमै न”ज”ला”इ”नु पर्ने ठाउमा ज’ला’इएको छ र अझैसम्म रातो चुराका टुक्राहरु स्पष्ट देखिएको गाउलेहरु बताउछ्न । यो हत्या छोराले नै गरेको हुनुपर्ने सबैको राय छ र सबुत प्रमाण पनि उनको बि”रुद्ध मै रहेको छ ।

थप जानकारीको लागि हेर्नुस भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर