महिला एक्लै सुतेको देखेर यी व्यक्तिले गरे यस्तो हर्कत (भिडियो सहित)

पूर्वीय समाजमा नारीलाई आमा, दिदीबहिनी वा छोरीका रूपमा उच्च सम्मान दिइन्छ । हिन्दू धार्मिक मतको बाहुल्यता रहेको नेपाली समाजमा त नारीलाई शक्तिकै स्वरूप मानिन्छ । अझ हिन्दू धार्मिक ग्रन्थहरूमा बलात्कारलाई ‘पाप र दुष्कर्म’का रूपमा जताततै उल्लेख गरिएको पाइन्छ ।

तिनै धार्मिक ग्रन्थहरूले पूर्वीय सामाजिक संरचनाको नैतिक आचरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । कतिसम्म भने सामाजिक रूपमा सिद्धान्तलाई बलियो तुल्याउन पाप गर्दा ‘नरक पुग्ने’, ‘देवता रिसाउने’ तथा ‘अ`निष्ट हुने’जस्ता धार्मिक मान्यता समाजमा विद्यमान छन् ।

पछिल्ला वर्षहरूमा ‘पाप र पुण्य’को नैतिक बन्धन खडा गरेर सामाजिक अ`परा`ध रोक्ने त्यही नैतिक आचरणमा आएको क्षयीकरणको बलियो प्रमाणका रूपमा ब लात्का रजस्तो जघन्य अ पराध एकपछि अर्को गरी डर`लाग्दो रूपमा बढेको मात्र छैन, दैवी स्वरूपा एवं पवित्रताका प्रतिमूर्ति मानिने महिलाहरूमाथि नै गि`द्धे नजर पर्न थालेको छ ।

आम मानिसका लागि छोरी, बुहारी, आमा तथा दिदीबहिनीहरूको सुरक्षा चिन्ता सबैभन्दा ठूलो चुनौतीका रूपमा खडा गरिदिएको छ । स्कुल गएकी नाबालक छोरी, अफिस र मेलापात हिँडेकी बहिनी तथा घरमै काममा रहेकी श्रीमतीको अस्मितामाथि जुनसुकै समयमा धावा बोलिने चिन्ता`ले समाजलाई तरंगित बनाइरहेको छ ।

मानवीय संवे`दनाको समेत खिल्ली उडाउँदै सुस्त मनस्थिति, अशक्त, वृद्ध एवं मानसिक स्थिति बिग्रिएका महिलाहरू पनि ब ला त्का रको सिका`र भएका छन् ।

सामाजिक सञ्जलामा भेटिएको एउटा भिडियोले पनि हाम्रो समाजमा महिलाको सुरक्षा अवस्था र उनीहरूले भोग्नु परेको यौ न हिँसाको यथार्थ चित्रण देखिएको छ । केही सेकेन्डको उक्त भिडियोमा सार्व|जनिक स्थलमा सुतिरहेकी महिला माथि पुरुषले गरेको व्यवहार देखाइ`एको छ ।

हेरौं उक्त भिडियो…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय