
जुवाडे पतिले पत्नीलाई दाउमा लगाए, हारेपछि सामूहिक ब`लात्का`र
भारतको उत्तर प्रदेशमा एक जना पतिले पत्नीलाई जुवाको दाउमा लगाएको घटना सार्व`जनिक भएको छ ।
जुवामा हारेका ती पतिले पत्नीलाई दुई पटक`सम्म बला`त्कारको शिकार बनाए । प्रहरीले यो घ`टनामा केही कारबाही अघि नबढाएपछि ती महिला अदा`लत पुगिन् र सनसनी`पूर्ण घट`ना सार्वजनिक भयो । अदा`लतले यो घट`नालाई लिएर एफआ`ईआर दर्ता गरेको छ ।
जोनपुर जिल्लाको जफराबाद थाना क्षेत्रका एक जना जड्याहा पतिले जुवा खेल्दा पैसा हारेपछि पत्नीलाई दाउमा लगाए`का थिए । हारेपछि उनका साथीले पत्नीसँग सामूहिक ब`लात्का`र गरे ।
त्यसपछि उनकी पत्नीले प्रहरी`मा उजुरी गरिन् तर प्रह`रीले उजुरी दर्ता गर्न नमानेकाे पी`डितले बताइन् । त्यसपछि पत्नी अपमा`नित भएर माइती गएकी थिइन् ।
त्यसपछि पति पनि ससु`राली गए र अबदेखि यस्तो नगर्ने शर्तमा पत्नीलाई लिएर घर फर्किए । घर फर्कने क्रममा फेरि बीच बाटोमै गाडी रोकेर उनका पतिले साथीहरु अरुण र अनिल`लाई पनि त्यही गाडीमा चढाए । फेरि पनि ती दुवै जनाले जुवामा हारेको कारण पत्नीको ब`ला`त्कार गरे । – प्रतीकात्मक तस्बिर