latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

दुर्गेश थापाको ‘पैसा’ नामक नयाँ गीत पनि छाडा शब्द (हेरौं उक्त भिडियो)

गायक दुर्गेश थापा जहिले पनि गीत वि`वादमा छाउने हिसाबले बनाउँ`छन् । गीत विवा`दित भयो भने चर्चा हुन्छ, चर्चा भए हिट र हिट भए पैसा कमाउने उनको मान्यता पहिले देखिनै रहँदै आएको छ ।

त्यही मान्यताका साथ उनले नयाँ गीत ‘पैसा’ पनि बना`एका छन् । जुन गीतमा उनले आ`पत्तिजनक र छाडा शब्दहरू समेत प्रयोग गरेका छन् ।रक शैली`मा तयार गीतमा उनले ‘पैसा’ लाई सर्वाे`परी रुपमा प्रस्तुत गरेका छन् । गीतमा शब्द संगीत समेत उनकै रहेको छ ।

गीतको भिडियो`लाई रुपेश थापाले नि`र्देशन गरेका हुन् । भिडियो पनि दुर्गेशले अश्लिल हाउ`भाउका साथ बनाएका छन् । गीत हेर्दा दुर्गेशले विवादमा आउने र चर्चा पाउने उदेश्य`ले बनाए`को सजिलै अनुमान गर्न सकिन्छ ।

यस अगाडि पनि उनले थुप्रै गीत विवादमा ल्याएर हिट बनाएका थिए । यो गीत पनि हिट बनाउन उनले सोही तरिका अप्नानाए`का हुन् ।
भिडियो हेरौं…भिडियो हेर्ने यहाँ थिच्नु`होस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय