१६ पुसदेखि हराइरहेकी महिलाको श’व घरभित्रै फेला…श्रीमतीकाे ह’ त्या गरी घरभित्र श’व पु रेर फरार …
धनकुटा । गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको ह’ त्या गरी पुरेको अवस्थामा घरभित्रै श’व फेला परेको छ । घरको भुइँतलामा पुरेको अवस्थामा सोमबार श’व फेला परेको हो ।
शरीरमा विभिन्न खालका चोटहरु रहेको र श’व गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए। सीता ह राएको भनेर २१ पुसमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए।
उजुरीपछि प्रहरीले कुकुर परिचालन गरेर खो’जतलाश गरे पनि फेला पार्न सकेको थिएन । लामो समयसम्म घ’टनाको विषयमा प्रहरीले केही पत्ता लगाउन नसक्दा प्रहरी चुकेको स्थानीयको आ रो प थियो।
सीताको ह’ त्या घरायसी वि’ वा दको क्रममा उनकै श्रीमान सीताराम भनिने सीताकुमार श्रेष्ठले गरेको खुल्न आएको डिएसपी कार्कीले जानकारी दिए। श्रीमती ह’ त्या गरी घरभित्र श’व पु रेर फरार रहेका
सीतारामलाई आइतबार ललितपुरबाट प क्रा उ गरी धनकुटा ल्याएको प्रहरीले जनाएको छ। घ’टनाको थप अनुसन्धान गरी कर्तव्य ज्या’न शीर्षकमा मुद्दा दर्ताको तयारी गरेको प्रहरीले जनाएको छ।
कुकुरले नाचेर नै मानिसलाई पल्दै आएको सुन्दा अचम्म लाग्न सक्छ । सामान्यतया कुकुर घर पालुवा जनावारमा पर्छ । तर एक कुकुरले दुई बृद्धअबश्था भएका मानिसलाई पाल्दै आएको घटना साचो हो । ७० वर्षका बुवा र ६७ वर्षकि आमा अहिले आफुहरुलाई कुकुरले पाल्दै आएको बताउछन । पहिले आफ्ना छोराछोरी कोहि नहुदाँ त्यहीँ कुकुरलाई नै आफ्नो छोरा सम्झेर पाल्दै आएको तर अहिले यहि कुकुरले नै आफुहरुलाई पाल्दै आएको बवाले बताएका छ्न । विभिन्न ठाउँमा कुकुर गोरेले नाचेर पैसा कमाउने गरेको उनले बताए ।
अहिले यहि कुकुरले नाचेर कमाएको पैसाले नै आफुले श्रीमतिको औषधि उपचार पनि गर्दै आएको ति बुवाले बताएका छ्न । आफ्नो कुकुर सबै कुरा बुझ्ने भएको उनले बताए । अहिले त आफ्नै सन्तान जस्तै भएको र आफुहरुको दुख कुकुरले देख्न नसक्ने बुबाको भनाई छ । आफुहरुको छोराछोरी जे भने पनि बाच्ने सहारा यहीँ गोरे नै बनेको बुवाले बताउँछन । मानवको बरु यति बुद्धि छैन होला तर कुकुर भएर अनि यति धेरै बुझ्ने भएको बुवा बताउँछन ।


