राम आङदेम्बे दमक झापा

द भोईस अफ नेपाल किड्स फाईनलिष्ट रुक्साना लिम्बुलाई दमकमा विशेष स्वागत सम्मान गरिएको छ। द भोईस अफ नेपाल किड्सको फाईनल पछी पहिलो पटक गृह नगर झापा आएकी रुक्सानालाई यसरी स्वागत सम्मान गरिएको हो। दैनिक खबर नेपाल मिडिया हाउसको आयोजना रहेको उक्त का्यक्रमको सहजिकरण नृत्य निर्देशक तथा मोडल अनिस लावतीले गरेका थिए। कार्यक्रमलाई अझ रोचक बनाउन दमक नगर भित्र रहेका विभिन्न सामाजिक अभियान्ता, राजनिति कर्मी र समाजसेवीहरुको उपस्थिती रहेको थियो

स्मरण रहोस रुक्साना लिम्बू स्वागत सम्मान कार्यक्रममा समाजसेवी त्रिभुवन लुङफुङवा, राजनिति कर्मि वनेम बिक्रम फागो, सन्चारकर्मी आन्छुमे नसान, संसेमी मायुङ, गायक यादन सेर्मा , लेखनाथ चेम्जोङ, पुष्प किराँती तथा उल्लेखनिय सुभचिन्तकको बाक्लो उपस्थिती रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय