latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

दुखद ख’बर : ठेकेदारको ला’पर’बाहीले कलिलैमा अस्ताए दाजु-बहिनी !(हा’र्दि’क श्र’द्धा’ञ्जली )

काठमाडौँ / ओखलढुङ्गामा गुडिरहेको जिपलाई माथिबाट झरेको ढुङ्गाले कि’च्दा दाजु–बहिनीको मृ’त्यु भएको छ । आइतबार भएको सो दु’र्घ’टना’मा अन्य थप एक जनाको मृ’त्यु भएको छ भने ती’न जना घा’इते छन् ।

सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुङ्गाले किच्दा ३५६९ नम्बरको बोलेरोमा सवार दाजु–बहिनी इशव कोइराला र युनिशा कोइरालाको मृ’त्यु भएको हो । सिद्धीचरण नगरपालिका १ का ७ वर्षीय युनिषा र १० वर्षीय इशव कोइराला जिपमा स’वार थिए ।

सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डो’जरले नि’का’लेको ढुं’गा प’ल्टिएर कि’चेको थियो । सडक निर्माणका क्र’ममा स’वारीसाधन आवा’गमन रोक्नु पर्ने भएपनि ठेकेदार सचेत न’बनि’दिँदा उनीहरूको ज्या’न गएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक लंक श्रेष्ठका अनुसार सो दु’र्घ’टनामा मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगरको पनि मृ’त्यु भएको छ । उनका अनुसार जिपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् ।

चालक फ’रार रहेकोले खोजतलास भइरेहको प्रहरीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय