
आमा बिदेशमा,बाबुओछ्यानको ओछ्यान,९ बर्षकि छोरी सन्जिताले रु”वाइन सबैलाई(भिडियो हेर्नुस)
आमा बिदेशमा,बाबुओछ्यानको ओछ्यान,९ बर्षकि छोरी सन्जिताले रु”वाइन सबैलाई(भिडियो हेर्नुस)
केहिदिन अगाडिको कुरा हो कपिलबस्तु जिल्ला कुश्माबैरेणि घर भएर बसोबास गर्दै आएकी नौ बर्षिय बालिका सन्जिता पोखरेलको भिडियो युट्युबमा सार्बजनिक गरिएको थियो र सन्जिताले आफ्नि आमा बिदेशमा रहेको, बाबा बिरामी रहेको र आफुलाइ पढ्ने ठूलो रहर छदाछ्दै पैसाको अभाबले पढ्न नसकेको बताएकी थिइन । यसैक्रममा आज भने मिडियाकर्मी सहयोगका साथ सन्जिताको घरमा नै आएका छन ।
पढ्ने ठूलो रहर बोकेकी सन्जिता आफ्नो स्कुलको फिस नतिरेको नै १ बर्ष भैसकेको भन्दै आमासामु धुरुधुरु रुइन । सन्जिताकी आमा भिडियोकल मार्फत उनिहरुसग जोडिएकी थिइन । क”ठै ब”रा सन्जिता ! ममिलाइ चाडै घर आउनु न भन्दै बि”न्ती बि”सा”उ”छि”न । चाडपर्बमा सबै साथी आफ्नो ममिबाबासग घुम्न जान्छ्न, मेरो चाहिँ कोहि छैन भन्दै रु”इ”न उनी ।
सबैलाइ रुवाइन सन्जिताले, सन्जिताकी आमाले भने सबैले सहयोग गरिदिनुभयो र बाबाको छिट्टै अप्रेसनको लागि पैसा भयो भने चाडै घर आउने बाचा गरिन । आफुलाइ पनि घर आउन एकदम रहर लागेको बताउछिन उनि । उनले छोरिलाइ हिम्मत नहार्नु दुख गरेपछी सुखका दिन अबश्य आउने बताउदै सम्झाइन । आफू पनि छातिमा ढुङ्गा राखेर बिदेशमा बसेको र आफ्नो हासो बाहिरी मात्र भएको बताउदै खुब रु”इ”न उनी । शत्रुलाई किन दु”ख देखाउनु भनेर आफू हासेको बताउछिन उनी ।
सन्जिताका बाबुले पनि आफुले श्रीमती पाल्नुपर्ने बेलामा श्रीमतीले आफुलाइ पाल्नुपरेको भन्दै खुब गुनासो गरे । आफ्नो कर्मलाइ नै दो”ष दिए उनले । आफुले बिदेशमा भाडा माझेर भएपनी श्रीमानको उपचार गरिरहेको तर भग्वान नै आफ्नो साथमा नरहेको भन्दै खुब दुख मानिन उनले । आफू घर आउने हो भने अक्सिजन किन्ने पैसा पनि नहुने र अक्सिजन किन्ने पैसा नै नहुने हो भने श्रीमानको परान पनि देख्न नपाउने भन्दै खुब भक्कानीइन उनी ।
मात्र ३० बर्षका सन्दिप पोखरेल १२ बर्षको हुदा उनका बाबुले यो संसार छाडेका रहेछ्न । बाबू मुटुरोगी, बाबुको उपचार गर्दा लागेको ॠण तिर्न भनी १२ बर्षको उमेरमा नै उनी ईन्डिया गएका रहेछ्न । त्यहा तन्दुरीमा काम गर्दागर्दै उनको छाती दुख्यो जसले निम्त्यायो टिबि । उनी नेपाल फर्किएर बिबाह गरेपछि बिदेश जाने तयारी गर्दैगर्दा उनको छातिमा दाग देखियो र निमोनिया भएको बताइयो जसले गर्दा उनी बिदेश जान सकेनन ।
५० बर्षको उमेरमा बुढी भएकी आमा कुबेतमा गएर सात बर्ष बस्नुभयो । सात बर्ष बस्दा कमाएको आठ दस लाख पैसा पनि छोराकै उपचारमा खर्च भयो । अहिले सन्जिताकी आमा बिदेश बसेको नै अढाइ बर्ष भैसकेको छ । डान्सर बन्ने र धेरै पढ्ने सपना बोकेकी सन्जिता अब १२ कक्षासम्म निशुल्क पढ्न पाउने भएकीछिन र सहयोगी मनहरुको सहयोग मार्फत नै सन्दिपको उपचारको लागि दुई लाख तेइस हजार सात सय रुपैया प्राप्त भएको छ ।
बाकी हेर्नुस तलको भिडियोमा