latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

पाँच महिनापछि रवि लामिछाने पार्टी कार्यालय आउँदा स्वागत गर्नेको भीड || Rabi Lamichhane || RSP

पाँच महिनापछि पार्टी कार्यालय पुगेका रवि लामिछानेले गणतन्त्रवादी दलहरूलाई सम्बोधन गर्दै भने, “हामीलाई तपाईंहरूसँग फोटो खिचाउने रहर छैन। हामी कसैसामु शिर निहुराएर हिँड्दैनौं। गोली खान तयार छौं, तर एक पटक सदनमा हामीजस्तै योग्य मान्छे ल्याएर देखाउनुस्। दुई जना चोर मिलेर साधु बन्दैनन्।”
उनले वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै थपे, “चार हजार प्रदर्शनकारीसमेत नियन्त्रण गर्न नसक्ने सरकारलाई सुशासनको कुरा गर्न सुहाउँदैन। अहिले सडकमा देखिएको आक्रोश राजाको पक्षमा होइन, ठूला दलहरूको कु–कर्मको परिणाम हो। यो अवस्था लामो समय टिक्दैन।”
उनले गणतन्त्रको नाममा भइरहेका गतिविधिप्रति प्रश्न उठाउँदै भने, “तपाईंहरूको कित्तामा उभिएर फोटो खिचाउने कुनै इच्छा छैन। तपाईंहरू जुन ठाउँमा उभिनुभएको छ, त्यो लोकतन्त्र होइन। तपाईंहरूले गणतन्त्रको खोल ओढ्नुभएको छ, तर रास्वपाले सत्य बोल्छ, कुनै खोल ओढ्दैन।”
https://youtu.be/SbwafeZozDw

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय