तन्नेरीहरू यी सुन्दरीसँग डेटिङ जान मरिहत्ते गर्छन्, तर उमेर सुनेपछि भाग्छन्

तन्नेरीहरू यी सुन्दरीसँग डेटिङ जान मरिहत्ते गर्छन्, तर उमेर सुनेपछि भाग्छन्
केही मानिसहरुले सुन्दरताको हकमा बरदान नै पाएका हुन्छन् । उनीहरुलाई सुन्दरताले यतिसम्म कृपा गरेको हुन्छ कि मानौं उनीहरु पृथ्वीमा कुनै बरदान पाएर नै आएका हुन् ।

एक महिला यस्तै छिन् । उनका अनुसार मानिसहरु उनीप्रति निकै आकर्षित हुन्छन् जबसम्म उनले उनीहरुलाई आफ्नो सही उमेर बताउँदिनन् । महिलाका अनुसार उनको सही उमेर थाहा नपाउँदासम्म मानिसहरु उनीसँग डेटमा जान मरिहत्ते गर्छन् ।

तन्नेरीहरू यी सुन्दरीसँग डेटिङ जान मरिहत्ते गर्छन्, तर उमेर सुनेपछि भाग्छन्
डेली मिररमा प्रकाशित एक रिपोर्टअनुसार यी महिलाले आफ्ना सवा लाख टिकटक फलोअरसँग एउटा भिडियो शेयर गर्दै यो कुराको खुलासा गरेकी छिन् ।

भिडियोमा महिलाले बताएअनुसार उनलाई पहिलो पटक देख्ने जो कोही पनि उनको सुन्दरता देखेर मोहित हुन्छ । तर, जब उनले आफ्नो सही उमेर बताउँछिन् त्यसपछि भने ती मोहित भएका व्यक्तिहरु पछि हट्छन् ।

उनलाई देखेर मानिसहरु विश्वास नै गर्न सक्दैनन् कि उनको वास्तविक उमेर ४४ वर्ष हो । तर उनलाइ हेर्दा यो बिश्वास गर्नै गार्हो हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय