देवरले जेठी श्रीमती नै रोजेपछी भाउजू अलपत्र परेँ भन्दै रून थालिन्(भिडियो हेर्नुहोस्)
देवरले जेठी श्रीमती नै रोजेपछी भाउजू अलपत्र परेँ भन्दै रून थालिन्(भिडियो हेर्नुहोस्)
केही समय अघिदेखि झापाको झिलझिले घर भएका चन्द्र मगर आफ्नै भाउजू लिएर फरार भएको घटना निकै चर्चामा छ । श्रीमती वैदेशिक रोजगारिमा गएको बेला भाउजिसगँ रंगेहात फेला परेका चन्द्र भोलिपल्ट गाउँमा उनिहरुको हल्ला चले पछि भाउजू सहित फरार भएका थिए । चन्द्रकी एक छोरी छिन भने उनिसगैँ फरार भएकी भाउजुका पनि छोराछोरी रहेका छन । भाउजुका श्रीमान भने ईन्डिया कामको शिलशिलामा आउने जाने गरेको स्थानियको भनाई छ ।
उनिहरु फरार भए पछि छोरिको बिचल्नी भएक भन्दै चन्द्रकी श्रीमती बिदेशबाट घर फर्किएर चन्द्रको खोजी गरेकी थिइन् । उनिहरु सम्पर्कमा आए पछि स्थिति केही बिबादित तथा केही हातपात पनि भएको थियो । चन्द्रकी जेठी श्रीमती लगायत उनका आफन्तले चन्द्र र उनिसगैँ फरार हुने भाउजुलाई हातपात पनि गरेका थिए । आफुले चन्द्रको खोजी गरेको भएता पनि आफू अब चन्द्रसगँ नबस्ने उनकी श्रीमतिले बताएकी थिइन् । आफुले बिदेशमा दुख गरेर कमाएको पैसा फिर्ता गर्नु पर्ने चन्द्रकी श्रीमतिले बताएकी थिइन् ।
चन्द्र घर फर्किए पछि स्थानिय, मिडिया तथा चन्द्र र उनकी श्रीमती र आफन्तको उपस्तिथिमा भएको छलफलमा अहिले भने चन्द्र आफ्नि जेठी श्रीमतिसगैँ मिलेर बस्ने भएका छन । केही अगाडिसम्म भने चन्द्र र उनिसगैँ फरार भएकी भाउजू आफुहरु नछुट्टिने बताएका थिए । तर जेठी श्रीमतिले मिलेर बस्ने मन भए र अब देखि यस्ता गल्तीहरु नदोहोर्याउने भए आफू एक पटकलाई माफी दिएर मिले बस्ने बताए पछि चन्द्र पनि जेठी श्रीमतिसगैँ मिलेर बस्ने भएका हुन ।
चन्द्र जेठी श्रीमतिसगैँ मिलेर बस्ने भए पछि उनिसगैँ फरार भएकी भाउजू भने रुदैँ आफू अब माइती तिर गएर बस्ने बताईन । गल्ती दुबैले गरेको भएता पनि अहिले चन्द्रको गल्तिलाई सामान्य ठानेर मिल्ने मौका दिइएको तर आफुलाई भने दोष दिएर त्यसै छोडेको उनको भनाई थियो । समाजले पनि अहिले सम्म ३ जनासगं, पोइला जाने आउने गरिसकेको भन्दै उनलाई नै दोषी देखाएका थिए । छलफलको सुरुवातमा चन्द्र र उनिसगैँ फरार भएकी भाउजू दुबैले आफुहरुले बिबाह गरेर गएको हुनाले नछुट्टिने बताएका थिए ।
चन्द्रले सुरुमा आफू जेठी श्रीमतिलाई डिभोर्स दिने बताएता पनि उनकी जेठि श्रीमतिले आफू डिभोर्स गर्ने सहमती नजनाउने भन्दै प्रहरिमा बहुबिबाहको मुद्दा दायर गर्ने बताएकी थिइन् । तर यदि श्रीमान चन्द्रले भाउजुलाई छोडेर आफुसगँ मिल्ने भए आफू एक मौका दिने बताए पछि चन्द्र पनि जेठी श्रीमतिसगैँ मिलेर बस्न राजी भएका हुन । मुद्दा गराएर जेल बस्नु भन्दा आफू जेठी श्रीमतिसगैँ बस्ने चन्द्रले बताएका छन । उनिहरु मिल्ने भए पछि यता चन्द्रसगँ बिबाह गरेकी भाउजुको बिचल्नी हुने भएको छ । उनका श्रीमान अहिले कामको शिलशिलामा ईन्डियामै रहेका छन । उनले यश अघि नै अब अर्कैसगँ गै सकेकी श्रीमतिको खोजी चासो नगर्ने बताइ सकेका छन ।(भिडियो हेर्नुस)
https://youtu.be/zVUiU-Op7X8


