बुधबार , जेठ २०, २०८३

गायक दिपक लिम्बुलाई दैनिक खबर नेपाल मिडिया हाउसमा विशेष सम्मानका साथ स्वागत गरिएको छ।दमक स्थित आफ्नै कार्यलयमा गायक दिपकलाई यसरी स्वागत गरिएको हो। स्वागत कार्यक्रममा बोल्दै गायक दिपकले आफुले यसरी मिडिया तथा दर्शकको माया, साथ पाउँदा आफू अत्यन्तै खुशी भएको र यस्तो माया सधै भरी पाईरहनेमा आफू ढुक्क रहेको बताउनु भयो।बाकि कुरा भिडियोमा हेरौ

प्रतिक्रिया

सम्बन्धित खवर