latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

सिरानचोक गाउँपालिका–५ भालुमारामा आइतवार नेपाली सेनाको ट्रक दुर्घटना भएको छ ।

भच्चेकबाट गोरखा सदरमुकाम आउदै गरेको लु १ ग १३९ नम्वरको मिनि ट्रक सडकबाट ३० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

‘सामुदायिक तालिमका लागी भच्चेकमा सामान पुर्‍याएर फर्कदै रहेछ,’ जिल्ला ट्राफिक इन्चार्ज प्रेम प्रकाश पोखरेलले भने, ‘भालुमारामा आएपछि एक्कासी ब्रेक फेल भएर सडकबाट तल खसेछ ।’ मानवीय क्षति भने नभएको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय