बिहिबार , जेठ २१, २०८३

धनकुटाको पाख्रिवास नगरपालिका–८ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पाख्रिवासबाट मुगा तर्फ जाँदै गरेको को २ त १०४३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टँदा ट्याक्टरका सह–चालकको मृत्यु भएको हो । पाख्रिवास नगरपालिका–७ का २४ वर्षीय टेककहादुर तामाङ्गको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख नकुल पोखरेलले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर