सिनेमाको दृश्यभाषा र क्यारेक्टरको हिँडाइ र बोलाईलाई समेत सिनेमाको यही गीतको थिममा नै राखेर प्रस्तुत गरिएको उनको दाबी थियो ।

द सिनेमा टाइम्स, काठमाडौं – अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक भएको छ । शनिबार युट्युबमा सार्वजनिक भएको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय