latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्याँसको मूल्य अस्वभाविक रुपमा बढाएको प्रति चौतर्फी विरोध प्रदखर्शन सुरु भएको छ । इन्धनको मूल्यवृद्धि विरुद्ध आज संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्याालय घेराउ गरेका छन् ।विद्यार्थी संगठनहरुले अविलम्ब मूल्यवृद्धि फिर्ता नलिए देशभर थप कडा रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । त्यस्तै इन्धनको मूल्यवृद्धि विरुद्ध यातायात व्यवसायी महासंघले समेत विरोध जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय