latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

धादिङ जिल्लामा बिगतमा र हाल काठमाडौं बसोबास गर्दै आएका मनोज घले नाम गरेका एक पुरुषलाई जग्गा किन्दिन्छु भनेर रुपन्देहीकि गोमा घिमिरे नाम गरेकी एक महिलाले उनको दु’ख गरेर कमाएको पैसा लिएर फ’रा’र भएकी छिन ।पेशाले ईन्डिएन आर्मि मनोज घलेको गोमासग चिनजान भने दुर्गा थापा नाम कि महिला अर्कि महिला जसलाइ उनी दिदी भन्छ्न, उनै मार्फत भएको रहेछ ।

ईन्डियामा शपिङ गर्न आएकि ति गोमा घिमिरे नाम कि महिलासग यसै शपिङकै क्रममा भेटघाट भएको र कुराकानिकै क्रममा कुरि जग्गा किन्नेसम्म पुगेको बताउछ्न मनोज ।

जग्गा दिन्छु भनेर सम्पती नगद रु.१४ लाख लगिसकेकी रहिछिन गोमाले । कहिले कुन जग्गा देखाउने त कहिले कुन अनेक लुम्बिनिको जग्गा दिन्छु समेत भनिछिन उनले । मनोजको कुरा सुन्दा उनी सारै पि’डि’त छन जस्तो लाग्छ ।

जग्गा भए जग्गा यदि जग्गा मन नपरेको खण्डमा नगदै फिर्ता दिने बाचाका साथ लगेकी रहिछिन उनले पैसा तर बिगत २७ महिना देखि फ’रा’र छिन । न उनले जग्गा पाए न पैसा फि’र्ता नै । गोमा नाम कि महिला फोन गर्दा नउठाउने उठाउदा आफै ठुला कुरा गर्ने गर्छिन । प्रहरीसग पनि मुखमुखै लाग्दिरहिछिन उनि आफुलाइ पनि नियमकानुन थाहा छ भन्दै ध’म्की दिन्छिन उनी ।

बैंकसम्म संजाल रहेछ उनको एउटा शेयरको कारणले बैंक मेनेजरले उनको खाता ब्ला’क’लि’स्टमा राख्नै मानेन । फोन गर्दा तिम्रो पैसा खान्न भन्दै उल्टै थ’र्का’उ’ने गर्छिन गोमा, अब ती महिला लाई कुन ओखती गर्दा आउछ त मनोजको पैसा फिर्ता । ती भाइको मात्र नभएर अन्य धेरै जनाको पैसामा पनि ब्र’ह्म’म’लु’ट म’चा’ए’को खबर पनि बाहिरिएको छ ।

कनुनी सहयोग लिन पनि धेरै चोटि प्रयास गरेको तर असफल भएपछि उनी मिडियाको सहयोग माग्न बाध्य भएको कथा सुनाउछन ती भाइ बैंक प्रहरी सबै को ढोका ढकढक्याइसके उनले तर पनि उनको हात रि’त्तो छ अब उनी गुहार माग्दै हिड्नु को अलावा केही बाटो देख्दैनन उनी र आज उनी मिडियासामु आएका छ्न ।

मिडियाकर्मीसग पर्यो उनको चर्काचर्की । १४ लाख पैसामा एक लाख पैसा भने उनले फिर्ता गरिसकेको र बाकी १३ लाखको भने चेक काट्दिएको बताइन । उनको ३० लाखको जग्गा भएको तर मनोजले सबै पैसा तिर्न नसकेको बताउछिन उनी । तर यता मनोज भने बाकी पैसा किस्तामा तिर्ने सम्झौता भएको बताउछ्न । १३ लाखको चेक त दिइन तर ब्लान्क चेक रहेछ । मालपोत कार्यलय पनि गएको र पैसा तिर्न नसकेपछी गा’ली गर्ने गरेको बताइन गोमाले ।

कहिले कसलाइ त कहिले कसलाइ पास गर्न पठाउने गरेको भन्छिन । हिजोमात्र मनोजको आमासग कुराकानी भएको बताउछिन उनि, मिडियामा जानुपर्ने विषय नै नरहेको र आफू द’ला’ल नभएको बताउछिन उनि । मनोजले भने आफ्नो ला’टो’पनको फाइदा उठाएको बताउछ्न । मनोज भने जग्गा लिनुछैन र मलाइ मेरो पैसा फिर्ता चाहियो भन्छ्न । आखिर के हो त सत्यतथ्य । साभार गरियको खबर, बाकी हेर्नुस तलको भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय