काठमाडौं- नेपाली राष्ट्रिय फुटबलको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अहिले नेपालि फुटबल प्रेमिका सबैका मन मनमा बसेका एक प्रशिक्षक हुन्। उनी कुवेतका नागरिक हुन्। खस्किदै गरेको नेपाली फुटबल टिमलाइ नयाँ दिशा तिर लैजादै गरेका अलमुताइरी २०७८ साल चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उन­लाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो।

उनि नेपाल साफ च्याम्पियनको ३९ प्रसिक्षक बनेका थिए। राजनीतिक अस्थिरताका कारण विभिन्न विवादमा पर्दै आएका अलमुताइरी पहिलो चरणको सम्झौता सकिए पछि उनि फेरी ३ बर्षकोलागि नेपालको प्रशिक्षक बनेका छन्। जसका लागि उनि भर्खरै मात्र नेपाल आइसकेका छन्।

विभन्न क्लबको कोच बन्दै आएका उनको सम्त्तिको कुरा गर्दा उनले महिनामा लगभग ३००० देखि ५००० सम्म अमेरिकी डलर कामाउने गर्छन्। मतलब नेपाली ४ देखि ७ लाख सम्म कमाउने गर्दछन्। भने उनको कुल सम्पति भने अहिले सम्म १ मिलियन डलर रहेको छ। उनको अहिले २ छोरा र १ छोरी रहेका छन्।

प्रशिक्षक अलमुताइरीले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुर्याएका थिए। माल्दिभ्समा दुई साता अघि सम्पन्न साफको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो। उपाधि जित्न नसकेपनि नेपाल पहिलो पटक साफको उपविजेता बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय