latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

नेकपा एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।नेकपा एसबाट पर्यटन मन्त्रीको जिम्मा प्रेमबहादुर आलेमगरलाई तोकिने भएको छ ।यसअघि वनमन्त्री बनेका आले अब पर्यटन मन्त्रीको सपथ लिदैछन् ।आलेले हिजोको अनुभवले आफूलाई अब काम गर्न निकै सहज हुने प्रतिक्रिया दिइरहेका छन् । मुलुकको संस्कृति र पर्यटनमा आफूले डटेर काम गर्ने उनको भनाइ छ ।मन्त्री बन्दै गरेका आलेले अबका दिनमा आफ्नो टिमलाई सशक्त बनाउने बुझिएको छ । यसअघि टिम राम्रो नहुँदा केही आलोचना समेत आलेले खेप्नुपरेको थियो ।प्रधानमन्त्री शेरबहादुर देउवाले २१ गते मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय