latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

सिन्धुली, २९ चैत । सिन्धुलीको कमलामाई नगरपालिका ३ को सोलाभन्ज्याङ नजिक कार दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

 

काठमाडौं जाँदै गरेको बी आर डीडी ०६८७ भारतीय नम्बरको कार बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्डमा बुधबार बिहान दुर्घटनामा मृत्यु हुने सबै भारतीय नागरिक रहेका प्रहरीले जनाएको छ ।

 

कारमा पाँचजना सवार थिए । दुर्घटनामा घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा तीन जना र सिन्धुली अस्पतालमा एक गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

कार सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय