latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

बेलायत (लण्डन) मा बसोबास गर्ने नेपाली हरुले नेपालमा पर’म्परागत रूपमा उत्पादित हुँदै आएको को’दोको मदि’रा (र’क्सी) बजारमा बिक्रि बितरण सुरु गर्ने भएका छन्।

बेलायतमा को’दोको र’क्सीलाई ब्रान्डे’ड बनाउने उदेश्यले को’दो लि’मिडेट कम्पनीको स्थापना समेत भएको छ। कम्पनीका अनुसार उक्त र’क्सीको यही अक्टोबर १० गते अल्डर’श’टमा एक औप’चारिक रुपमा उद’घाटन गर्न लागिएको छ।

उत्पादक कम्पनीका अनुसार ‘प्योर को’दो’को र’क्सी’ र ‘तीनपाने कोदो’को र’क्सी’ गरी दुई प्रकारको र’क्सी उत्पादन गरी विक्री शुरु गर्न लागिएको छ ।ती’नपा’ने को’दो’को र’क्सीको २० सी एल बोटलमा २०० एम’एल र’क्सी राखिएको छ भने ६० प्रतिशत अ’ल्को’हल रहेको छ, यस्तै ‘प्यो’र को’दोको र’क्सीमा ७० सी एल बोटलमा ४० प्रतिशत अ’ल्को’हल रहेको बताइएको छ ।

कम्पनीले ‘प्यो’र कोदो’को र’क्सी’ प्रतिबोतल २५ पाउण्ड ९९ पेन्स (४१ सय ६५ रुपैयाँ) तोकेको छ।यस्तै, तीनपा’ने को’दोको र’क्सीको १२ पाउण्ड ९९ पेन्स (२ हजार ८० रुपैयाँ) मूल्य तोकिएको कम्पनीले जनाएको छ।

विशेषगरी राई, गुरुङ, लिम्बु, मगर, तामाङ, शेर्पालगायत जनजा’तीहरू माझ को’दोको र’क्सी निकै लोकप्रिय रहेको छ । उक्त र’क्सीलाई बेलायतमा व्यवस्थित तरिकाले बेच्न लागिएको कम्पनीको भनाइ छ। यो खबर अनलाइन नेपालबाट साभार ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय