latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौ । हामी सामाजिक सञ्जाल प्रयोगकर्ताहरु अर्काको राम्रो देख्छौ आफ्नो चै नराम्रो खोजी, खोजी लेख्छौँ । बेलायतका प्रधानमन्त्री फूटपाथमा भेटिए भनेर हेडलाईन न्यूज बन्छन् ।

नेदरल्याण्डका प्रधानमन्त्री साइकलमा कार्यालय जान्छन् भनेर भन्छौ । अमेरीकी राष्ट्रपतिले आफै छाता ओढे भनेर मात्रै प्रचार नगरौ हाम्रो राष्ट्रपतिलाई पनि हेरौ ।केही समय अघि छाता ओढाएको खबर र पोष्ट निक्कै थिए । त्यसरी नै यो तस्विरलाई पोष्ट गरौँ न ।

हाम्रो राष्ट्र प्रमुखपनि आफ्नो काम आफै गर्नुहुन्छ ।सकारात्मक सोचको विकास गरौ । सकारात्मक सोचको सन्देश र उर्जा सदैव बाँडौँ । यो सामाग्री एक अर्कामा साझा गरौँ ।यो तस्बिर राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको चन्द्रागिरीमा मा जादा क्लिक गरिएको हो ।

राष्ट्रपति भण्डारीलाई सोमबार माइक्रो चढाएर चन्द्रागिरी पुगेकी थिइन् ।परिवारका सदस्यहरु सहित सोमबार दिउँसो चन्द्रागिरि हिल्स रिसोर्ट गएकी उनी राति उतै बसेकी थिइन् ।उले भालेश्वर मन्दिरमा पूजा समेत गरेकी थिइन् ।शितल निवास स्रोतका अनुसार सोमबार राति राष्ट्रपति भण्डारीले टिपकल नेपाली खाना खाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय