latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

अहिले बनेपामा मेनुका थापा नाम गरेकी २४ वर्षीय युवती मृ त अवस्थामा भेटिएकी छिन् ।आफन्तको अनुसार मेनुकालाई मा रिएको हो र ह त्यारालाई कडा स जाय दिन माग गर्दै प्रहरी कार्यालय घेरेका छन् ।

मृ तककी आमाको अनुसार छोरीलाई ज्वाईंले विदेशमा हुँदादेखि नै भा लु,खा ते जस्तो शब्दले गा ली गर्ने गरेको र ससुरालीले केहि पनि दाइजो नदिएको भन्ने गरेका थिए ।अहिले उनी विदेशबाट नेपाल आएपछि सपरिवार मिलेर छोरी मा रेको उनको ठम्याइ छ ।

यसै क्रममा एकदिन मेनुका निकै बि रामी भएको र हस्पिटल भर्ना गरिएको भन्दै ज्वाईले ससुरालीलाई खबर गरे ।मेनुकाकी आमाले छोरी संग बोल्छु भन्दा पनि नदिको र योजना गरेर मा रेको उनले बताइन् ।यसरी एउटि नारीले ज्या न गुमाउनुले निकै दुखत घ टना निम्त्याएको छ । आउनुहोस गङ्गा लामाले तयार पारेको यो भिडियो हेरौं

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय