latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

अर्घाखाँची, ३ चैत । नेपालले युएईलाई हराउँदै जिम्बाबेमा हुने विश्वकपमा स्थान बनाएको खुसीयालीमा अर्घाखाँचीमा विजयोत्सव मनाइएको छ ।

 

 

नेपालले युएइलाई ९ रनले पराजित गर्दै जिम्बाबेवेको यात्रा तय गरेको खुसीयालीमा जिल्ला सदरमुकाम सन्धिखर्कमा युवाहरुले मोटरसाइकल र्‍याली गरेका हुन् ।

दिनभर विभिन्न ठाउँमा बसेर खेल हेरिरहेका युवाहरू खेल सकिएपछि स्वत:स्फूर्त एकीकृत भएका थिए । स्वत:स्फूर्त जम्मा भएका युवाहरूले नेपालको पक्षमा नारावाजी गर्दै बजार परिक्रमा गरेका थिए ।

मोटरसाइकल र्‍यालीमा स्थानीय जनताको स्वत:स्फूर्त सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय