latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

पोखराको सिर्जनाचोक एकै पटक चार स’वारीसाधन दुर्घ’ट’नामा परेका छन् । जिरो किलोमिटर तर्फ’को दि’शाबा’ट आइरहेको ग ९ प ७३३७ नम्बरको स्कुटर र सिर्जनाचोक तर्फबाट आउँदै गरेको प्रदेश २-०३ ००१ प ९४०२ नम्बरको मोटरसाइकल एकापसमा ठ’क्क’र खाँदा दुवैका चालक घा’इ’ते भएका छन् ।

दुर्घ’टनामा स्कुटर चालक पोखरा १ बगरका ३३ वर्षीय मित्रलाल दर्जी र पोखरा लामापाटन १५ का ३३ वर्ष कै अमृत थापा घा’इते भए’का छन् । दर्जीको हात खुट्टा र टाउको:मा तथा लामा’को हात’मा चो’ट लागेको छ ।

घा’इतेहरू’लाई उपचारको लागि मेट्रो सिटी हस्पिटल पठाइएको प्रहरीले जनाएको छ । स्कुटर र मोटरसाइकल दुर्घ’टना भएकै स्थानमा ट्रक र ट्याक्सी ठ’क्क’र खाए’का छन् ।

सिर्जनाचोक तर्फबाट आउँदै गरेको ना५ख ८६७४ नम्बरको ट्रक’ले सोही दिशा’बाट आउँदै गरेको ग१ज २०२६ नम्बरको ट्याक्सी’लाई ठ’क्क’र दिँ’दा ट्याक्सी’को अगाडिको भाग र साइडमा क्षति पुगेको छ ।

ट्रक’ले दु’र्घटना’मा परे’को मोटरसाइकल’लाई जोगाउन खोज्दा सो दु’र्घ’टना भएको बताइएको छ । पोखरा न्यूजबाट साभार

यो पनि पढ्नुहोस् , त्रिभुन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ क्षेत्रको घाँसे मैदानमा चि’प्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ।

नाइननानफ कल साइन भएको क्यू४००–८ जहाज काठमाडौँबाट नेपालगञ्जका लागि बिहान ९ः३३ मा उडान भर्ने क्रममा धावनमार्गमा ट्याक्सी गर्ने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँसे मैदानमा फस्न पुगेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।

उनका अनुसार फसेको जहाज निकाल्ने प्रयास भइरहेको र यात्रुलाई अर्को जहाजमा पठाइने छ। उक्त जहाजमा चालक दलका चारसहित ८० जना सवार थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय