latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
बैंकक, ९ माघ
मध्य थाइल्यान्डमा चन्द्र नयाँ वर्षको बिदा मनाइरहँदा यात्रुवाहक भ्यान दुर्घटना हुँदा दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । ट्राफिक दुर्घटनाहरू सामान्य छन् ।
१२ जना बोकेको भ्यान उत्तरपूर्वी अम्नात चारोएन प्रान्तबाट बैंकक जाँदै गर्दा मध्य नाखोन रत्चासिमा प्रान्तमा शनिबार राति राजमार्गबाट पल्टिएको प्रहरी कर्नेल यिंग्योस पोल्डेजले बताए ।
दुर्घटनामा एक जना मानिस झ्यालबाट बाहिर निस्कन सफल भएका थिए । तर, अन्य यात्रुहरू फसेका थिए । उनीहरुको आगोमा जलेर मृत्यु भएको थियो ।
बाँचेका २० वर्षीय विद्यार्थी थानाचित किङ्काउले आफू सुतेको अवस्थामा कसैको चिच्याएको सुनेर ब्यूँझिएको बताए । ‘म व्युझँदा भ्यान उल्टो थियो’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय