latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

झापा, ७ माघ । आफू बसेको होटेलमा आगलागी भएपछि ज्यान जोगाउन हामफाल्दा मृत्यु भएका निराकरण पाण्डेको शव झापाको बिर्तामोडस्थित घर ल्याएइको छ ।

गत १४ पुसमा कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा भएको आगलागीमा ज्यान बचाउन होटेलको १२औं तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो । मृतक निराकरको शव शनिबार बिर्तामोड नगरपालिका–१ स्थित घरमा ल्याइएको हो ।

कम्बोडियाबाट उनको शव शुक्रबार काठमाडौं ल्याइएको थियो । त्यसपछि शनिबार बिर्तामोडस्थित निवासमा शव ल्याइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय